अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने प्रावधान दुबै सदनबाट पारित भएको छ । १ दशमलव ७ ट्रिलियनको संघीय खर्च विधेयकमा सरकारी उपकरणमा टिकटकको प्रतिबन्ध पनि समेटिएको छ । कानुनले संघीय सरकारका उपकरणहरूबाट चिनियाँ स्वामित्वको भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउनेछ । चीनको राष्ट्रिय सुरक्षा कानूनले टिकटक वा त्यसको मुल कम्पनी बाइटडान्सलाई अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा हस्तान्तरण […]