नेपाली सर्ट भिडियो एप ‘रमाइलो’मा आकर्षण

काठमाडौं। टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियो शेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप सार्वजनिक भएको करीब एक सातामै एक लाखभन्दा बढी पटक डाउनलोड भएको बताइएको छ । एपका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले हाल एपमा ९० हजारभन्दा बढी प्रयोगकर्ता सक्रिय रहेको बताए । प्रयोगकर्ताको सुझाव र परीक्षणका आधारमा एपमा सुधार भइरहेको उनको भनाइ छ, जसअनुसार अहिले डार्क मोड, सर्ट्स, भेरिफाइड प्रोफाइल लगायत अन्य फिचर थपेको उनले बताए । एपमा सार्वजनिक भएको सर्ट्स तथा भिडियो सामाजिक सद्भाव खलल पुग्ने किसिमको पाइएमा वा गैरकानूनी तथा हिंसात्मक भएमा कम्पनीले त्यसलाई हटाउने बताइएको छ ।

सम्बन्धित सामग्री

युट्यूबलाई टक्कर दिन मस्कले नयाँ भिडियो एप ल्याउने

काठमाडौँ- सामाजिक सञ्जाल 'एक्स' प्रमुख कार्यकारी एलन मस्कले अमेजन र सामसङका लागि लामो भिडियो हेर्न मिल्ने नयाँ एप ल्याउने घोषणा गरेका छन् । मस्कले आगामी हप्ता नै अमेजन र सामसङका लागि भिडियो एप ल्याउने घोषणा गरेका हिन्दुस्तान टाइम्सले जनाएको छ । गत अक्टोबरमै एक्सले केही प्रयोगकर्ताका लागि भिडियो र अडियो कलको सुव...

युट्यूबलाई टक्कर दिन मस्कले नयाँ भिडियो एप ल्याउने

काठमाडौँ- सामाजिक सञ्जाल 'एक्स' प्रमुख कार्यकारी एलन मस्कले अमेजन र सामसङका लागि लामो भिडियो हेर्न मिल्ने नयाँ एप ल्याउने घोषणा गरेका छन् । मस्कले आगामी हप्ता नै अमेजन र सामसङका लागि भिडियो एप ल्याउने घोषणा गरेका हिन्दुस्तान टाइम्सले जनाएको छ । गत अक्टोबरमै एक्सले केही प्रयोगकर्ताका लागि भिडियो र अडियो कलको सुव...

टिकटकले ल्याउने भयो म्युजिक स्ट्रिमिङ सर्भिस, एप्पल र स्पटीफाइलाई चुनौती

काठमाडौं । भिडियो एप टिकटकले पनि म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउने भएको छ । यसका लागि उसले विभिन्न मुलुकमा परीक्षणको रुपमा बेटा स्ट्रिमिङ सेवा दिन थालेको छ । अष्ट्रेलिया, सिंगापुर र मेक्सिकोमा यो सेवाको परीक्षण सुरु गरिएको टिकटकले जनाएको छ । केही सातादेखि इन्डोनेसिया र ब्राजिलमा सेवा सुरु भइसकेको छ । स्पटीफाइ र एप्पल म्युजिकजस्तै सांगीतिक […]

यी देश, जहाँ टिकटक प्रतिबन्धित छ

युवापुस्तामाझ निकै लोकप्रिय शर्ट भिडियो एप टिकटक पछिल्लो समय प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनीयताको विवादका कारण पश्चिमा विश्वमा शंकाको सिकार बनिरहेको छ । प्रयोगकर्ताका डाटामाथि चिनिया सरकारको पहुँच तथा नियन्त्रण हुनसक्ने र त्यसले आफ्नो मुलुकको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै अमेरिका लगायतका पश्चिमा मुलुकहरुले टिकटकमाथि कडा रवैया अपनाउने गरेका छन् । चिनियाँ कम्पनी ByteDance […]

फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने

फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने भएको छ । स्मार्ट टिभीका लागि रहेको फेसबुकको एप जसले भिडियो, शो र लाइभस्ट्रीहरु हेर्न दिने गर्दछ ।  नयाँ अपडेट आएपछि केही प्रयोगकर्ताले एप्पल टिभीमा फेसबुकको भिडियो एप प्रयोग गर्न पाएका छैनन् । फेसबुक वाच टिभी इज नो लंगर एभाइलेबल भनेर प्रयोगकर्ताहरुलाई मेसेज आउने गरेको पाइएको छ ।  फेसबुक वाच टिभी कम्पनीले सन् २०१७ मा...

टिकटकमा अब १० मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने

१८ फागुन, काठमाडौं । चिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षमा नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् । तर अब भने टिकटकले आफ्नो प्लेटफर्ममा १० मिनेटसम्मको भिडिओ […]

अमेरिकी प्रयोगकर्ताका लागि टिकटकले फेर्‍यो गोपनीयता नीति

चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू संकलन गर्न मिल्नेगरी यस महिनाको सुरुदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ

टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो

लोकप्रिय भिडियो एप टिकटकको मातृ कम्पनी बाइट डान्सले गत वर्ष सन् २०२० मा आफ्नो आम्दानी दोब्बर बनाउन सफल भएको छ । चिनियाँ कम्पनी बाइटडान्सले आफ्ना कर्मचारीहरुका लागि जारी गरेको एक आन्तरिक सञ्चारपत्र अनुसार सन् २०२० मा कम्पनीले कूल ३४ अर्ब ३० करोड डलर आम्दानी गरेको छ । यो आम्दानी सन् २०१९ को भन्दा १ सय […]

भारतमा ‘लोकप्रिय’ भिडियो एप टिकटक ब्लक

काठमाडौं । भारतमा लोकप्रिय भिडियो एप टिकटक ब्लक गरिएको छ । भारतमा अब आफ्नो मोबाइलमा यो एप हुनेहरुले टिकटक प्रयोग...

फेसबुकले ल्यायो नयाँ भिडियो एप

सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । प्रयोगकर्ताले फिल्टर्स तथा विशेष इफेक्ट सहितका छोटो फम्र्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने उक्त भिडियो एपको नाम ीबककय रहेको छ । फेसबुकका अनुसार नयाँ भिडियो …