प्रचण्डको प्राथमिकतामा फेरि पनि चीन परेन, युरोप जाने तयारी

भारत भ्रमण गरेपछि चीनको भ्रमण गर्ने बताएका प्रचण्ड त्यता नलागी युरोप भ्रमणमा जाने भएका हुन् ।

सम्बन्धित सामग्री

औपचारिकतामा सीमित नेपाल–चीन सम्झौता

सम्झौता–समझदारी पत्रको सूची हेर्दा प्रधानमन्त्रीको भ्रमण भेटवार्तामै सीमित भएको देखिन्छ । नेपालले प्राथमिकतामा राखेको र चीन जानुअघि स्वयं प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनेका एजेण्डाहरुमा कुनै सम्झौता तथा समझदारी भएको छैन ।

प्रधानमन्त्रीको चीन भ्रमण : नाका खोल्ने एजेन्डा प्राथमिकतामा

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा कोरोनोले बन्द नाका खोल्ने विषयलाई प्राथमिकतामा राखिएको बताए । भ्रमणमा राष्ट्रपति सी चिनफिङसँग भेट हुने संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दाहालले संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीन भ्रमणबारे जानकारी गराएका हुन् ।

प्रचण्डको चीन भ्रमणमा सार्वजनिक कूटनीति कति प्राथमिकतामा ?

जनता–जनताबीचको सम्बन्ध विस्तारका लागि सार्वजनिक कूटनीतिकको जति महत्त्व रहेछ, त्यसलाई आर्थिक र राजनीतिक कूटनीतिकसम्म जोड्दा वैश्विक सम्बन्धलाई थप दरिलो बनाउँछ र विश्व मञ्चमा नेपाल देखिने र सुनिने बन्न सक्छ ।

भारत, चीन र अमेरिकासँग सहकार्य प्राथमिकतामा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत, चीन र अमेरिका सबैसँग नेपालको हितमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । भारतीय टेलिभिजन च्यानल एबिपी न्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण...

नेपाल–चीन लगानी सम्मेलनका लागि सहयोग गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् ।कार्यवाहक अध्यक्ष ढकाल र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच बिहीबार महासंघ सचिवालयमा भएको भेटवार्तामा उनले महसंघलाई सहयोगग गर्न आग्रह गरे ।“महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न […]

नेपाल–चीन लगानी सम्मेलनका लागि सहयोग गर्न दूतावाससँग महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल–चीन लगानी सम्मेलनका लागि वेइजिङस्थित नेपाली दूतावाससँग सहयोग माग गरेका छन् । बिहीबार राजधानीमा जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेट गर्दै ढकालले यस्तो आग्रह गरेका हुन् । महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिन आग्रह गरेका हुन् । नेपालमा चिनियाँ लगानी प्रवद्र्धन गर्न आवश्यक रहेको बताउँदै कार्यवाहक अध्यक्ष ढकालले सोक

नेपाल–चीन सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड

काठमाडौँ – नेपाल र चीनका जानकार एवं राजनीतिक नेतृत्वले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेसन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–चीन सम्बन्धका सम्भावना र चुनौतीहरू’ विषयक बृहत् बेबिनारका सहभागीले जनस्तरको सम्बन्ध विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएका […]

चीनबाट आएको खोप बुधबारबाट लगाइँदै, यी हुन् प्राथमिकतामा परेका समूह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरु प्राथमिकिकरण गरिएको हो।

नेपालको विकास उच्च प्राथमिकतामा : चीन

चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। दुवै भेटमा उनले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा सघाउन चीन तयार रहेको सन्देश दिएका छन्।