नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् ।कार्यवाहक अध्यक्ष ढकाल र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच बिहीबार महासंघ सचिवालयमा भएको भेटवार्तामा उनले महसंघलाई सहयोगग गर्न आग्रह गरे ।“महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न […]