प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान, ७७ वटै जिल्लामा उजुरी दिने व्यवस्था :: Pahilopost.com

काठमाडौँः संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले शुक्रबार (आज) देखि साउन ६ गतेसम्म उजुरी दिने समय तोकेको छ। समिति सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी सर्वसाधारण र सरोकारवालासँग उजुरी माग गरेको हो। जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्नु पर्ने आधार र कारणसहितका उजुरी दर्ता

सम्बन्धित सामग्री

सर्वोच्चमा सिफारिस ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। मंसिर ५ गते न्याय परिषदले सर्वोच्चका लागि ६ जना न्यायाधीश सिफारिस गरेको संविधानको धारा २८९ अनुसार सुनुवाइका लागि उजुरी आह्वान भएको हो। सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीका अनुसार  शनिबारदेखि १० दिनको समय दिएर प्रस्तावित न्यायाधीशका बारेमा कुनै उजुरी, गुनासो भएमा […]

पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालविरुद्ध उजुरी आह्वान

पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो। यस्तै, समितिको बैठकले क्यानडाका लागि...

क्यानडाका लागि प्रस्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदुत पौड्यालउपर उजुरी आह्वान गरेको हो।...

सर्वोच्चमा प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको सचिव पदमप्रसाद पाण्डेयले बताए ।  न्यायपरिषद्ले १० भदौमा...

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान

काठमाण्डौ – सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना निकालेर प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् प्रमाणसहित जेठ २६ गतेसम्म उजुरी दिन आग्रह गरेको छ ।  कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा सूचना वा उजुरी दिन सकिन...

प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान

२८ भदौ, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस भइ आएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गर्ने निर्णय गरेको हो । १० […]

सर्वोच्चको न्यायाधीशमा सिफारिसमा परेका तीन जनाविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायधीशमा सिफारिसमा परेका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले १० दिने सार्वजनिक उजुरीको सूचना प्रकाशन गरेको हो। न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि निता गौतम, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस गरेको छ। सोही तीन जनाको नाममा उजुरी दिन समितिले आह्वान गरेको हो। संसद्‌को कार्यकाल आगामी असोज […]

जिल्ला न्यायाधीश नियुक्तिका लागि सर्टलिस्टमा परेका विरुद्ध उजुरी आह्वान

काठमाडाैँ- न्याय परिषदले जिल्ला न्यायाधीश नियुक्तिका लागि सर्टलिस्टमा परेका विरुद्ध उजुरी आह्वान गरेकाे छ। रिक्त २१ पदका लागि सर्ट लिस्टमा ६३ जना परेका छन्। परिषदले असार २७ गते सात दिनको समय दिएर प्रत्यक्ष वा विद्युतीय माध्यमबाट आवेदन दिन गरेको आह्वानमा २०२ जना उपसचिवले जिल्ला न्यायाधीश पदका लागि निवेदन हालेका थिए। परिषदले ज्येष्ठता, कार्यसम्पादन र अनुभवकाे […]

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ गतेसम्मको समय

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको शुक्रबार बसेको प्रारम्भिक बैठकले प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सार्वजनिक सूचना प्रकाशन गरिएको हो ।उजुरीका लागि वैशाख १२ गतेसम्मको समय दिइएको छ । प्रस्तावित राजदूत उक्त पदमा किन नियुक्त हुन योग्य छैन भन्ने आधार र कारणसहित सरोकारवालाले उजुरी दिन सक्नेछन् । उजुरीकर्ताले समिति सचिवालयमा इमेल तथा स्वयं उपस्थित भएर सूचना दिन सक्नेछन् । साथै, ७७ जिल्ला प्रशासन कार्याल