काठमाडौँ– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायधीशमा सिफारिसमा परेका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले १० दिने सार्वजनिक उजुरीको सूचना प्रकाशन गरेको हो। न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि निता गौतम, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस गरेको छ। सोही तीन जनाको नाममा उजुरी दिन समितिले आह्वान गरेको हो। संसद्को कार्यकाल आगामी असोज […]