२८ भदौ, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस भइ आएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गर्ने निर्णय गरेको हो । १० […]