काठमाडौं । विद्यालयमा पाठ्यपुस्तक पठाउन भएको ढिलाइप्रति आपत्ति जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रन्तिकारीले त्यसको छानविन गर्न माग गरेको छ। अखिल क्रान्तिकारीले सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो । आवश्यक पर्दा निजी क्षेत्रको पनि सहयोग लिएर पाठ्यपुस्तक बुझाउन मन्त्री पौडेललाई बुझाइएको ज्ञापन पत्रमा माग […]