म्याग्दी : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटना सिकार आरक्षमा पहिलो सिकार याम सकिएको छ। यस याममा तीन झारल र नौ नाउरको सिकार भएको छ।सिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको सिकार भएको सिकार आरक्ष कार्यालय ढोरपाटनले जनाएको छ।पहिलो याममा पाँच कम्पनीमार्फत सिकार गरिएको हो। सिकारमा पुगेका विदेशी सिकारीले यसपटक निर्धारित कोटाभन्दा कम सिकार गरेका छन्।पहिलो यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो।यसपटक तीनवटा झारल र एक नाउर