दोस्रो सिकार याम : ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

काठमाडौं, १२ चैत्र । नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ। बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ। यस वर्षको दोस्रो याम (फागुन–वैशाख) का लागि सात कम्पनीबाट आठ देशका सिकारीले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र […]

सम्बन्धित सामग्री

ढोरपाटनमा सिकारको पहिलो याम सकियो, कोटाभन्दा कम सिकार

म्याग्दी : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटना सिकार आरक्षमा पहिलो सिकार याम सकिएको छ। यस याममा तीन झारल र नौ नाउरको सिकार भएको छ।सिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको सिकार भएको सिकार आरक्ष कार्यालय ढोरपाटनले जनाएको छ।पहिलो याममा पाँच कम्पनीमार्फत सिकार गरिएको हो। सिकारमा पुगेका विदेशी सिकारीले यसपटक निर्धारित कोटाभन्दा कम सिकार गरेका छन्।पहिलो यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो।यसपटक तीनवटा झारल र एक नाउर