झारल र नाउरको सिकार

काठमाडौं,जेठ १। विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले नेपाली नागरिकलाई सिकार गर्न सक्ने व्यवस्था गरे पनि निकै खर्चिलो हुने हुँदा हालसम्म नेपालीले सिकार भने गरेको रेकर्ड छैन । फागुनदेखि […]

सम्बन्धित सामग्री

ढोरपाटनमा सिकार पर्यटन याम, दर्जन सिकारीलाई अनुमति

२२ चैत, बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र …

आठ नाउर, चार झारल र आठ बँदेलको सिकार अनुमति

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ ।

ढोरपाटन सिकार आरक्षमा नाउर र झारल सिकार

२१ मङ्सिर, बागलुङ । यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन । आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए । एक अमेरिकी […]

ढोरपाटन सिकार आरक्षमा नाउर र झारल सिकार

यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन ।

ढोरपाटनमा नाउर घटे, झारल बढे

बागलुङ । पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो । त्यसबेला आरक्षमा दुई हजार २०२ नाउर...

ढोरपाटनमा नाउर घटे, झारल बढे

पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो ।त्यसबेला आरक्षमा दुई हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए । हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ । कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो ।  गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिक

ढोरपाटनमा सिकारको पहिलो याम सकियो, कोटाभन्दा कम सिकार

म्याग्दी : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटना सिकार आरक्षमा पहिलो सिकार याम सकिएको छ। यस याममा तीन झारल र नौ नाउरको सिकार भएको छ।सिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको सिकार भएको सिकार आरक्ष कार्यालय ढोरपाटनले जनाएको छ।पहिलो याममा पाँच कम्पनीमार्फत सिकार गरिएको हो। सिकारमा पुगेका विदेशी सिकारीले यसपटक निर्धारित कोटाभन्दा कम सिकार गरेका छन्।पहिलो यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो।यसपटक तीनवटा झारल र एक नाउर

यस वर्ष ढोरपाटनमा चुके सिकारी

बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो । यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर […] The post यस वर्ष ढोरपाटनमा चुके सिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यस वर्ष ढोरपाटनमा चुके सिकारी

ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो ।यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर र तीन झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसिएन नागरिक इभिजिनी सिर

दोस्रो याममा नौ नाउर र चार झारलको सिकार

नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकार याममा नौ नाउर र चार वटा झारलको सिकार भएको छ । लाखौ रुपियाँ राजस्व तिरेर विदेशी व्यवसायिक शिकारी ढोरपाटन पुगेर निर्धारित कोटा अनुसारको नाउरको शिकार गरेका हुन । शिकारीले एक वटा झारलको शिकार गर्न चुके । दोस्रो सिजनलाई पाँच वटा झारलको कोटा निर्धारण गरिएको थियो । दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व संकलन भएको आरक्ष कार्यालयले जनाएको छ । यो बर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो । पहिलो शिकार याम असोज–कात्तिक नौ नाउर र पाँच झारलको शिकार अनुमति दिईएको भएपनि कोभिड–१९ महामारीका कारण शिकार हुन सकेको थिएन् । पहिलो याममा एक झारल र एक नाउरको शिकार भएकोमा दोस्रो याममा भने लक्ष्य अनुरुप नै शिकार भएको प्रमुख संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कँडेलले बताउनुभयो ।