पोखरामा परेको असिना पानीले ११ करोडको क्षति

पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही पशुपन्छी मरेका छन् भने फलेका तरकारी तथा फलफूलसहित बालीनाली नष्ट भएका छन् ।

सम्बन्धित सामग्री

माग्दीमा भीषण असिना, हिउँदे बालीमा ठूलाे क्षति

म्याग्दीमा साेमबार साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्‍याएको छ ।

हावाहुरीसहित परेको असिना पानीले बालीनालीमा क्षति

पर्वत ।  पर्वतका विभिन्न गाउँमा शुक्रवार दिउँसो हावाहुरी सँगै परेको असिनाले  किसानले लगाएको बालीनाली सखाप पारेको छ । हावाहुरी सँगै आएको असिना पानीले किसानले लगाएको हिउँदै बाली सँगै लहरे (काक्रा, लौका, घिरौँला र करेला) बालीमा क्षति पु¥याएकोे हो ।असिना पानीले पर्वतको दक्षिण क्षेत्रमा पर्ने बिहादी र पैयुँ गाउँपालिका केही भागमा बढी क्षति पु¥याएको छ । […]

डोटीमा परेको असिना पानीले गहुँ लगायतका बालीमा क्षति

डोटी – डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् । बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका स्थानीयवासी भरतबहादुर विकले बताउनुभयो । उहाँका अनुसार असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ । यसैगरी सुन्तलाक...

हावाहुरीसहित परेको असिना पानीले केरा खेतीमा क्षति

बुटवल- शनिबार र राति आएको आएको हावा हुरी सहितको असिना पानीले कपिलवस्तुका विभिन्न ठाउँमा कृषकले लगाएको केरा खेतीमा ठुलो क्षति पुर्‍याएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १ उपटहवा उतमनगरमा शंकर पाण्डेले लगाएको केरा खेतीमा पनि ठूलो क्षति पुर्‍याएको छ  भने लाखौँको नोक्सानी भएको छ । करिब १० कठ्ठा जमिनमा लगाएको  २ सय केराका घार भुईँमा ढलेका […]

असिना पानीले पोखरामा ११ करोड क्षति

काठमाडौं (नेस) । पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपियाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरू नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा वडा नम्बर ९, […]

पोखरामा परेको असिना–पानीले ११ करोड क्षति

काठमाडौँ – पोखरामा गत आइतबार परेको भीषण असिना–पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफुलसहित बालीनाली नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र […]

असिना पानीले कास्कीमा हिउँदे तरकारी र तोरीमा बढी क्षति

काठमाडौँ – पोखरासहित कास्कीका विभिन्न क्षेत्रमा आइतबार परेको भीषण असिना–पानीका कारण हिउँदे तरकारी तथा तोरी बालीमा क्षति पुगेको छ। असिना–पानीले १५ देखि २० लाख रुपैयाँ बराबरको तरकारीबाली तथा तोरीमा क्षति गरेको प्रारम्भिक आँकलन कृषि ज्ञान केन्द्र कास्कीले गरेको छ। केन्द्रका प्रमुख शालिकराम अधिकारीका अनुसार आइतबार दिउँसो करिब १५ मिनेट परेको भीषण असिना–पानीले अन्नपूर्ण र माछापुच्छ्रे […]

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमवार तथा मंगलवार परेको असिनाले यहाँका कृषकले लगायका काउली, टमाटर, मुला, प्याज लगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसानहरु चिन्तित बनेका छन् । बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार गाउँपालिका–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘असिनाले फुलेर कोसा लागेको तोर...

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदे बालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदे बालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्याएको छ । यसैगरी भित्र्याउन

ताप्लेजुङमा असिना-पानीले लाखौँको क्षति

पानीसँगै परेको अनिसाले हिमाली जिल्ला ताप्लेजुङको आलु पकेटक्षेत्रमा आलुलगायत बालीमा क्षति पुर्‍याएको छ