पर्वत । पर्वतका विभिन्न गाउँमा शुक्रवार दिउँसो हावाहुरी सँगै परेको असिनाले किसानले लगाएको बालीनाली सखाप पारेको छ । हावाहुरी सँगै आएको असिना पानीले किसानले लगाएको हिउँदै बाली सँगै लहरे (काक्रा, लौका, घिरौँला र करेला) बालीमा क्षति पु¥याएकोे हो ।असिना पानीले पर्वतको दक्षिण क्षेत्रमा पर्ने बिहादी र पैयुँ गाउँपालिका केही भागमा बढी क्षति पु¥याएको छ । […]