हावाहुरीसहित परेको असिना पानीले केरा खेतीमा क्षति

बुटवल- शनिबार र राति आएको आएको हावा हुरी सहितको असिना पानीले कपिलवस्तुका विभिन्न ठाउँमा कृषकले लगाएको केरा खेतीमा ठुलो क्षति पुर्‍याएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १ उपटहवा उतमनगरमा शंकर पाण्डेले लगाएको केरा खेतीमा पनि ठूलो क्षति पुर्‍याएको छ  भने लाखौँको नोक्सानी भएको छ । करिब १० कठ्ठा जमिनमा लगाएको  २ सय केराका घार भुईँमा ढलेका […]

सम्बन्धित सामग्री

केरामा हावाहुरीको कहर : चैतयता दस करोडभन्दा बढीको नोक्सानी

कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक विपत्तिको मारमा समेत किसान परेका हुन् । पूर्वी चितवन रत्ननगरमा व्यावसायिक केरा खेती गर्दै आएका किसान विष्णुहरि पन्त हावाहुरी र असिना पानीले केरा खेतीमा ठूलो क्षति पुगेको बताउनुहुन्छ । पछिल्लोपटक चितवनमा जेठ दोस्रो साता आएको हावाहुरीले क्षति बढी गरेको बताइन्छ ।