डोटीमा परेको असिना पानीले गहुँ लगायतका बालीमा क्षति

डोटी – डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् । बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका स्थानीयवासी भरतबहादुर विकले बताउनुभयो । उहाँका अनुसार असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ । यसैगरी सुन्तलाक...

सम्बन्धित सामग्री

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदे बालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदे बालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्याएको छ । यसैगरी भित्र्याउन

सङ्खुवासभाको उत्तरी क्षेत्रमा असिना पानीले हिउँदे बालीमा क्षति

सङ्खुवासभा – सङ्खुवासभाको उत्तरी क्षेत्रमा मङ्गलबार साँझ परेको असिनापानीले हिउँदे बालीमा क्षति पुर्‍याएको छ ।   चिचिला गाउँपालिकाको वडा नम्बर २ को दिदिङ्ग, आहाले र वडा नम्बर ४ को मत्स्यपोखरी, ध्वजे, देवीटारलगायतका क्षेत्रमा मङ्गलबार साँझपख ठूलो मात्रामा असिनापानी परेको चिचिला गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र घलेले बताउनुभयो । असिनापानीले हिउँदे बाली गहुँ, तोरी, मकै, आलुमा धेरै क्षति पु¥याएको जानकारी दिनुभयो ।   ​ असिनापानी र हिमपात हुँदा जमिन खनजोत गर्न सजिलो हु...

असिना पानीले करोडौंको क्षति

रौतहट : असिना पानीले रौहतटमा किसान बालीनालीमा करोडौं रुपैयाँबराबरको क्षति पुर्‍याएको छ। जिल्लाका दुर्गा भगवती,यमुनामाइ गाउपालिका क्षेत्रमा शुक्रबार बिहान परेको पानी तथा असिनाले किसानहरुको बालीमा क्षति पुर्‍याएको हो। खासगरी आँप, लिची, गहुँ, मसुरी, खेसारीलगायतका बालीनाली क्षति पुगेको छ। किसानहर...