फारवेष्ट पशुपतिकप : बीएस-१५ र इलाइट युवा क्लब सेमिफाइनलमा

कैलाली । कैलालीको धनगढीमा जारी छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार भएका अन्तिम २ क्वाटर फाइनल खेलमा बीएस-१५ युवा क्लब र इलाइट युवा क्लबले जित निकालेपछि अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । स्टार सिटी र आयोजक फारवेष्ट पशुपति युवा क्लब यस अघि नै सेमिफाइनल पुगिसकेका छन् […]

सम्बन्धित सामग्री

गौरी साँया भलिबल कप जेराली युवा क्लबलाई

सिमकोट – पुरुषतर्फको जिल्लास्तरीय गौरी साँया भलिबल कप बाजुरा जिल्लाको जेराली युवा क्लब विजेता भएको छ। फाइनलमा हुम्ला जिल्लाका तातोपानी युवा क्लब पराजित गर्दै जेराली विजेता भएको हो। प्रतियोगितका जेराली प्रथम, तातोपानी युवा क्लब द्वितीय र भैरव स्मृति युवा क्लब तृतीय भएका छन्। प्रतियोगिताको पुरुषतर्फ ११ वटा टिमको सहभागिता थियो। प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्वितीय र […]

नारदमुनि स्मृति गोल्डकप : बागमती युवा क्लब फाइनल प्रवेश

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा स्थित नारदमुनी रंगशालामा गत असोज २७ गते बाट जारी नवौं संस्करणको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार सम्पन्न भएको छ । पहिलो सेमिफाइनल खेलमा आयोजक बसाहा फुटबल क्लब उदयपुर र बागमती युवा क्लब सर्लाही बिच खेल भएको थियो। बुधबार सम्पन्न खेलमा आयोजक बसाहा […]

स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा

धनगढी– स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टार सिटीले ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो ।  निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो […]

पूर्वेली युवा क्लब बिर्तामोडद्वारा प्रहरीलाई साइकल प्रदान

चाडपर्व सुरु भएसँगै प्रहरीलाई सुरक्षा गस्ती गर्न सघाउ पुर्‍याउने उद्देश्यले पूर्वेली युवा क्लब बिर्तामोडले अस्थायी प्रहरी बिट बुट्टाबारीका प्रहरीलाई साइकल प्रदान गरेको छ ।साइकललगायतका साधनको अभावमा सुरक्षा गस्ती गर्न अप्ठ्यारो भइरहेको अवस्थामा शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्‍याउने उद्देश्यले अस्थायी प्रहरी बिट बुट्टाबारीका प्रहरीलाई दुई थान साइकल प्रदान गरेको पूर्वेली युवा क्लब बिर्तामोडका कार्यवहाक अध्यक्ष […]

लिस्नु युवा क्लब क्वाटरफाइनलमा प्रवेश

भैरहवा– लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न अन्तिम प्रि क्वाटर फाइनल खेलमा आयोजक समेत रहेको लिस्नुले पाहुना टिम पाल्पा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो । एक नाइजेरीयन खेलाडी सहित मैदान […]

आयोजक त्रिवेणी र समाजकल्याण युवा क्लब काठमाडौं सेमिफाइनलमा

लमजुङमा जारी २९औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा आयोजक त्रिवेणी युवा क्लब बेंसीसहर र समाज कल्याण युवा क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेका छन् । बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा सोमबार पहिलो खेलमा...

परवानीपुर गोल्डकपको उपाधि वाग्मती युवा क्लब सर्लाहीलाई

वीरगंज : बाराको परवानीपुरमा आयोजित त्रिशक्ति सिमेन्ट प्रथम परवानीपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि वाग्मती युवा क्लब सर्लाहीले जितेको छ। आज भएको फाइनल खेलमा वीरगंज युथ एकेडेमीलाई १-० गोलले हराउँदै वाग्मती युवा क्लबले उपाधि जितेको हो। वाग्मतीका लागि सागर शाहीले दोस्रो हाफको १० मिनेट खेल बाँकी रहँदा गरेको गोल नै…

चुली युवा क्लब र रुकुम पश्चिमबीच प्रतिष्पर्धा हुँदै

कर्णाली ।  प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक चुली युवा क्लब सुर्खेत र रुकुम पश्चिमको टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा चुली युवा क्लबले सल्यानलाई तथा रुकुम पश्चिमले हाम्रो कम्प्युटर इन्स्टिच्युटलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । घरेलु टोली चुली सल्यानलाई तीन शून्यको सोझो सेट पराजित गर्दै उपाधि नजिक पुगेको हो । […]

एन्फा प्रेसिडेन्ट लिग : लेकाली युवा क्लब र सैनिक फुटबल क्लबले खेले बराबरी

६ चैत, नेपालगञ्‍ज। सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार भएको खेलमा लेकाली र सैनिकले १(१ को बराबरी खेलेको हो । बराबरीपछि दुवै टोलीले लिगमा पहिलो एक अंक जोड्दै खाता खोलेका छन । नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त […]