स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा

धनगढी– स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टार सिटीले ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो ।  निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो […]

सम्बन्धित सामग्री

स्टार सिटीलाई फारवेष्ट पशुपति कपको उपाधि

कैलाली । एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधि साविक विजेता स्टार सिटी युवा क्लब धनगढीले जितेको छ । आज धनगढी रंगशालामा भएको फाईनल खेलमा ईलाईट युवा क्लब कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टालाई ३–२ ले हराउँदै लगातार दोस्रो पटक स्टार सिटी च्याम्पीयन भएको हो । पहिलो हाफको ९ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै […]

फारवेष्ट पशुपति कप : उपाधिका लागि स्टार सिटी र ईलाईट भिड्ने

कैलाली । छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लब भिड्ने भएका छन्। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको आज भएका सेमिफाईनल खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागीता जनाएको ईलाईट उपाधिका लागि भिड्ने भएका हुन्। धनगढी रंगशालामा भएको […]

फारवेष्ट पशुपतिकप : बीएस-१५ र इलाइट युवा क्लब सेमिफाइनलमा

कैलाली । कैलालीको धनगढीमा जारी छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार भएका अन्तिम २ क्वाटर फाइनल खेलमा बीएस-१५ युवा क्लब र इलाइट युवा क्लबले जित निकालेपछि अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । स्टार सिटी र आयोजक फारवेष्ट पशुपति युवा क्लब यस अघि नै सेमिफाइनल पुगिसकेका छन् […]

रेसिङ अयोग्य भएसँगै स्टार सिटी फाइनलमा

कैलाली (हाम्रो खेलकुद) – रेसिङ सहारा क्लबले श्रम स्वीकृति विनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेपछि कैलालीको स्टार सिटी क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार खेल सुचारु हुनु पूर्व रेसिङ सहाराको टिमले तीन जना विदेशी खेलाडी समावेश गरेर टोली तयार पारेको थियो । […]

एन्फा प्रेसिडेन्ट लिगको च्याम्पियन बन्यो स्टार सिटी कैलाली

स्टार सिटी, धम्बोझी, मनकामना र त्रिवेणीले राष्ट्रिय लिग खेल्नेनेपालगन्ज-एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली बनेको छ ।स्टार सिटी कैलालीले अपराजित यात्रालाई कायमै राख्दै १६ अंक जोडेर शीर्ष स्थानसहित एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन बनेको हो ।आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । […]

स्टार सिटी र धादिङको सहज जित : RajdhaniDaily.com -

स्टार सिटी र धादिङको सहज जित: RajdhaniDaily.com | नेपालगन्ज । स्टार सिटी युवा क्लब कैलाली र धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन् । शनिबार नेपालगन्ज रंगशालामा स्टार -

https://www.onlinekhabar.com/2020/02/834852

२५ माघ, कैलाली । पाँचौं हाइलेण्डर फारवेस्ट पशुपतिकप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवाक्लवले जितेको छ । शनिबार सुदूरपश्चिम ११ लाई १–० ले पराजितगर्दै स्टार सिटीले उपाधिमाथि कब्जा जमाएको हो । स्टार सिटीको उपाधिमा विक्रम सिंहले …