चुली युवा क्लब र रुकुम पश्चिमबीच प्रतिष्पर्धा हुँदै

कर्णाली ।  प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक चुली युवा क्लब सुर्खेत र रुकुम पश्चिमको टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा चुली युवा क्लबले सल्यानलाई तथा रुकुम पश्चिमले हाम्रो कम्प्युटर इन्स्टिच्युटलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । घरेलु टोली चुली सल्यानलाई तीन शून्यको सोझो सेट पराजित गर्दै उपाधि नजिक पुगेको हो । […]

सम्बन्धित सामग्री

दोस्रो भूमे कप भलिवलमा महिला र पुरुष दुबै उपाधि बाग्लुङले जित्यो

रुकुम (पूर्व) :  भूमे गाउँपालिकामा सञ्चालन भएको दोस्रो भूमे कप भलिवल प्रतियोगितामा महिला र पुरुष दुबैतर्फको उपाधि बाग्लुङले जितेको छ।पुरुष भलिबलमा रुकुम पश्चिम उप–विजेता बनेको छ। यस्तै रेन्बो युवा क्लब भूमे तेस्रो भएको छ। प्रथम हुने टिमले ७५ हजार नगद तथा उप–विजेताले ४० हजार नगद प्राप्त गरेको छ।यस्तै तेस्रो हुनेले २० हजार रुपैयाँ साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त पाएका छन्। यसैगरी महिला भलिबलमा पनि प्रथम भएको बाग्लुङले ५० हजार नगद हात पारेको छ। उप–विजेता बनेको सिस्ने गाउँ