जनपद प्रहरीका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या २२ मा बढुवाका लागि सिफारिस...
काठमाडौं– नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित बनेको हो । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले […]
साउन २ मा साँझ प्रहरी प्रधान कार्यालयको कर्पोरेट युजर ग्रुप (सियुजी) नम्बरमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा सिफारिस भएको सूचना आयो । जनपद प्रहरी समूहतर्फ ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भए । प्राविधिक समूह तर्फ इन्जिनियरिङ उप–समूहको आवास तथा भौतिक इन्जिनियरिङमा ३ जना डीएसपी पदमा बढुवा सिफारिस भए ।जनपद तर्फको ३१ औँ नम्बरमा सिफारिस भए, राजेन्द्र अधिकारी । आवास तथा भौतिक इन्जिनियरिङमा १ नम्बरमा बढुवा सिफारिस भए ध्रुव अधिकारी । ध्रुव अधिकारी रा
काठमाडौँ । नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागीय टोली रहेको छ । सिफारिस सूची !
काठमाडौँ : प्रहरी प्रधान कार्यालय नक्सालले ३४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।
प्रहरी निरीक्षक होमबहादुर थापा ९५ दशमलव ६६६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका छन्।
प्रहरी निरीक्षक दिपेन्द्र कुमार पाल, किरण प्रसाद…
काठमाडौँ । ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले हिजो (बिहीबार) प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान […]
८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारी भएका छन् ।
प्रहरी प्रधान कार्यालयले हिजो (विहिवार) बढुवा सिफारीस गरेको हो ।
जनकबहादुर शाही, रामेश्वर कार्की, अर्जुनप्रसाद तिमिल्सीना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटको बढुवा सिफारिस प्रहरी प्रधान कार्यालयले गरेको हो ।
काठमाडौं । नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।
The post आठ जना डिएसपी एसपीमा बढुवा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
सशस्त्र प्रहरी बलका १६ जना प्रहरी उपरीक्षक (सप्रउ) बढुवाका लागि सिफारिस भएका छन्।
सशस्त्र प्रहरी मुख्यालय हलचोकले सोमबार १६ जना प्रहरी नायब उपरीक्षकलाई बढुवा सिफारिस गरेको हो।
काठमाडौँ । नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) लाई उपरिक्षक (एसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एसएसपी बढुवा सिफारिस सँगै १५ वटा एसपीको पद खाली भएको छ । पुस २९ मा प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापाले अवकास पाएका छन् ।०४७ माघमा प्रहरी सहायक निरिक्षक (असई)बाट सेवा प्रवेश गरेका विष्ट र थापाको अवकाससँगै खाली पदमा थप दुईजना बढुवा हुँदैछन् । बढुवा गर्नुपर्ने १५ जना एसपी पदमा