प्रहरीमा एसपी बढुवा तयारीः १५ पदमा ३४ जना प्रतिस्पर्धी

 काठमाडौँ । नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) लाई उपरिक्षक (एसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एसएसपी बढुवा सिफारिस सँगै १५ वटा एसपीको पद खाली भएको छ । पुस २९ मा प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापाले अवकास पाएका छन् ।०४७ माघमा प्रहरी सहायक निरिक्षक (असई)बाट सेवा प्रवेश गरेका विष्ट र थापाको अवकाससँगै खाली पदमा थप दुईजना बढुवा हुँदैछन् । बढुवा गर्नुपर्ने १५ जना एसपी पदमा

सम्बन्धित सामग्री

किन विवादमा पर्‍यो एसपी बढुवा सिफारिस ?

काठमाडौँ- नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित ब...

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

काठमाडौं– नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित बनेको हो ।  प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले […]

अघिल्ला दुई लटमा छुटेका डीएसपीबीच बढुवा हुन हानथाप, एसपी बढुवा अड्कियो

काठमाडौं। प्रहरी उपरीक्षक (एसपी)मा सात दरबन्दी रिक्त भएको झन्डै एक महिना हुन लाग्दा पनि गृह मन्त्रालयले पदपूर्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन । ज्येष्ठताका आधारमा १२ जना नायब उपरीक्षक (डीएसपी) एसपीका आकांक्षी देखिएका छन्। तर उनीहरूभन्दा पछि डिएसपीमा बढुवा भएकाहरूले पनि बढुवा हुन दबाब दिइरहेका छन् । २०७२ साउनमा डीएसपी बनेकाहरू प्रदीपकुमार क्षेत्री, अंगुर जिसी, […]

एसपी बढुवा सिफारिसप्रति प्रहरीभित्र असन्तुष्टि

३१ वैशाख, काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न गरेको सिफारिसप्रति प्रहरीभित्र असन्तुष्टि देखिएको छ । अब्बल प्रहरी अधिकृतहरुलाई छुटाएर विवादितलाई बढुवा गर्न सिफारिस गरिएको भन्दै असन्तुष्टि देखिएको हो। शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरीका २२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो। सिफारिसमा २१ असोज २०७५ मा […]

सशस्त्रको प्रस्ताव : असईमा भर्ना नलिने, १६ वर्षमा एसपी हुनैपर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना नलिने र प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्षमा प्रहरी उपरीक्षक (एसपी) बढुवा हुनैपर्ने प्रावधान अघि सारेको छ । सशस्त्र वृत्ति विकासमा सुस्तता आएको र कुनै पनि कार्यक्रम नभएको भन्दै आकर्षण कम भएपछि वृत्ति विकासका विभिन्न कार्यक्रमसँगै सो प्रावधान अघि सारेको हो । जवानमा भर्ना […]

एसएसपीमा ३२ एसपी बढुवा सिफारिस

काठमाडौं, असार २६ । नेपाल प्रहरीको बढुवा समितिले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले प्रतिस्पर्धी चार ब्याचमा भर्नामा भएका ५८ जना एसपीमध्येबाट अघिल्ला तीन ‘ब्याच’का ३२ जनालाई बढुवामा सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१ अनुसार एसएसपी बढुवाका लागि एसपीमा बढुवा भएको ४ […]

एसएसपीमा ३२ एसपी बढुवा सिफारिस

नेपाल प्रहरीको बढुवा समितिले ३२ जना प्रहरी उपरीक्षक(एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)मा बढुवा सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले प्रतिस्पर्धी चार ब्याचमा भर्नामा भएका ५८ जना एसपीमध्येबाट अघिल्ला तीन ‘ब्याच’का ३२ जनालाई बढुवामा सिफार...

धीरज प्रताप सिंह नेपाल प्रहरीको आइजीपी नियुक्त

काठमाडौं, १८ वैशाख । सरकारले नेपाल प्रहरीको आइजीपीमा धीरज प्रताप सिंहलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई नियुक्त गर्ने निर्णय गरेको हो । सिंहले १२ चैत्र २०४९ मा इन्स्पेक्टरका रुपमा नेपाल प्रहरीमा सेवारम्भ गरेका थिए । त्यतिबेला उनले पहिलो नम्बरमा नाम निकालेका थिए । २०६१ मा डिएसपी र २०६९ मा एसपी बढुवा […]

५ जना डीएसपीको एसपी बढुवा सिफारीस (सूचीसहित)

८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को प्रहरी  उपरीक्षक (एसपी)मा बढुवा सिफारी भएका छन् ।  प्रहरी प्रधान कार्यालयले हिजो (विहिवार) बढुवा सिफारीस गरेको हो ।  जनकबहादुर शाही, रामेश्वर कार्की, अर्जुनप्रसाद तिमिल्सीना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटको बढुवा सिफारिस प्रहरी प्रधान कार्यालयले गरेको हो ।

एसपी बढुवा गर्न नियमावली संशोधनको तयारी

काठमाडौं : नेपाल प्रहरीमा तीन महिनादेखि रिक्त रहेको १५ एसएसपीको दरबन्दी पूर्ति गर्न  सरकारले प्रहरीले नियमावली संशोधन गर्न लागेको छ। अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मन्त्रालयले नियमावली संशोधन गर्न लागेको हो। एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नपर्ने मापदण्ड छ। तर, यो...