साउन २ मा साँझ प्रहरी प्रधान कार्यालयको कर्पोरेट युजर ग्रुप (सियुजी) नम्बरमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा सिफारिस भएको सूचना आयो । जनपद प्रहरी समूहतर्फ ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भए । प्राविधिक समूह तर्फ इन्जिनियरिङ उप–समूहको आवास तथा भौतिक इन्जिनियरिङमा ३ जना डीएसपी पदमा बढुवा सिफारिस भए ।जनपद तर्फको ३१ औँ नम्बरमा सिफारिस भए, राजेन्द्र अधिकारी । आवास तथा भौतिक इन्जिनियरिङमा १ नम्बरमा बढुवा सिफारिस भए ध्रुव अधिकारी । ध्रुव अधिकारी रा