३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिसः को को परे सिफारिसमा ?

काठमाडौँ : प्रहरी प्रधान कार्यालय नक्सालले ३४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। प्रहरी निरीक्षक होमबहादुर थापा ९५ दशमलव ६६६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका छन्। प्रहरी निरीक्षक दिपेन्द्र कुमार पाल, किरण प्रसाद…

सम्बन्धित सामग्री

नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो ।

डिएसपी बढुवाविरुद्ध सर्वोच्च पुगे इन्स्पेक्टर

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाविरुद्ध एकजना दाबेदार सर्वोच्च अदालत पुगेका छन् । डीएसपी बढुवाका आकांक्षी विशाल भारती बढुवा सिफारिसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलासले उनको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । साथै, अन्तरिम आदेशका लागि दुवै […]

डीएसपी बढुवाविरुद्ध सर्वोच्च पुगे इन्स्पेक्टर भारती

२३ साउन, काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाविरुद्ध एकजना दाबेदार सर्वोच्च अदालत पुगेका छन् । डीएसपी बढुवाका आकांक्षी विशाल भारती बढुवा सिफारिसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलासले उनको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । साथै, अन्तरिम आदेशका […]

नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ।

नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् ।  प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागीय टोली रहेको छ । सिफारिस सूची !

३४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौँ- जनपद प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा गर्न सिफारिस गरिएकाे छ। बढुवा समितिको आज(साेमबार) बसेको बैठकले ३४ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेकाे हो। प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ (संशाेधनसहित)काे नियम २७ काे उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएकाे जनाएकाे छ। सूची हेर्नुहाेस् :

५६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौँ- सशस्त्र प्रहरीका ५६ जना प्रहरी नायव उपरीक्षक(इन्स्पेक्टर) लाई प्रहरी निरीक्षक(डिएसपी)मा बढुवा गर्न सिफारिस गरिएकाे छ। बढुवा समितिको बिहीबार बसेको बैठकले ५६ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएकाे हो। सशस्त्र प्रहरी बलकाे प्रधान कार्यालय अनुसार बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरूले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ […]

सशस्त्रका ५६ इन्स्पेक्टर डिएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ । ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले हिजो (बिहीबार) प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान […]

जनपदतर्फका १३ जना इन्स्पेक्टर डीएसपीमा बढुवा हुँदै (नामसहित)

काठमाडौं, मंसिर ५ । नेपाल प्रहरीको जनपद समूहतर्फका १३ जना प्रहरी निरिक्षकको नाम प्रहरी नायव उपरीक्षकमा बुढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले मङ्सिर ४ गते बसेको बढुवा समितिको बैठकले प्रहरी निरीक्षकहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरेको जनाएको छ ।

ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन जुडोकी देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । प्रहरी सेवामा जवानमा २०४८ मा प्रवेश गरेकी थापा तीन दशकमा इन्स्पेक्टरमा बढुवा भएकी हुन् । थापा २०५७ हवलदार, २०६२ मा असई […]