काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि आक्रमण भएको ओमानले जनाएको छ । ओमानको सरकारी समाचार एजेन्सीका अनुसार ‘स्काइलाइट’ नामक पलाउको ध्वजावाहक जहाजलाई लक्षित गरी उक्त आक्रमण भएको हो । घटनामा परी चालक दलका चार सदस्य घाइते भएका छन् । घाइते हुनेहरूमा भारतीय र इरानी नागरिक रहेको बताइएको छ । यो आक्रमण […]
RajdhaniDaily.com | पोखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा पछिल्ला निर्वाचन जित्दै आएको नेकपा (एमाले) लाई यसपालिको चुनावमा विरासत जोगाउनै कसरत छ । यहाँ एमालेलाई नेपाली -
राजकुमार पराजुली/रासस काभ्रेपलाञ्चोक। अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । मध्यपहाडी क्षेत्रमा यही राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा माल वाहक यातायातका साधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रको गौरवको योजनाका रूपमा लिइएको छ । यस राजमार्ग विस्तारले सङ्घीय […]
विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले नेकपा एमालेलाई समर्थन गरेका छन् । उनले आइतबार मोरङको बूढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएका हुन् । पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रूपमा मोरङ क्षेत्र नम्बर ६ मा विनोद […]