बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

काठमाडौँ, १० मङ्सिर । संयुक्त राज्य अमेरिकाले बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउनुका साथै नेपालको स्वास्थ्य सुरक्षा सुदृढ र पोषण सुधारका लागि सहयोग जारी राखेको जनाएको छ । यहाँस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेस्कर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरी यसबारे […]