काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना गतिविधिको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन नयाँ सञ्चार रणनीतिसहित अघि बढ्ने निर्णय गरेको छ। महासंघ मातहतको प्रचारप्रसार समितिको मंसिर ८ गते बसेको बैठकले प्रचारप्रसारका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको हो। समिति संयोजक एवं महासंघका नीतिगत उपमहासचिव मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा समितिका सल्लाहकार तथा महासंघका उपाध्यक्ष बालकृष्ण थापाको […]