आइएसमा आबद्ध आठ फ्रान्सेलीलाई आजीवन कारावास

बगदाद, १० मङ्सिर । इस्लामिक स्टेट (आइएस) समूहमा आबद्ध भएको अभियोगमा इराकको एक अदालतले आठ फ्रान्सेली नागरिकलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ । अन्य दुई जनालाई १५ वर्ष कैद सजाय सुनाइएको छ भने बाँकी १० जनाको फैसला अर्को मितिका लागि स्थगित गरिएको छ । सजाय पाउने १० जना गत वर्ष सिरियाबाट इराक ल्याइएका र […]