फोहोरमैलालाई स्रोतमा न्यूनीकरण, पुनः प्रयोग, प्रशोधन वा विसर्जन गरी व्यवस्थित तथा प्रभावकारी व्यवस्थापन गर्न तथा यसबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम...
सरकारले स्थानीय तहसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन हुन नदिने चेतावनी दिएको छ । काठमाडौं महानगरले भीभीआईपी क्षेत्रको फोहोर नउठाएर हैरान पारेको बेला दुई स्थानीय तहले १५ दिनभित्र माग पूरा गर्न चेतावनी दिएका छन् । ‘बाघ कराउनु अनि बाख्रो हराउनु’ भनेझैँ कामपाले शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाएर सरकारलाई […]
देशका ठूला राजनीतिक दलहरुले फोहोरी राजनीतिक गरेको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल लगाएका छन्। बिहीबार उदयपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै लिङ्देलले यस्तो आरोप लगाएका हुन्।
अध्यक्ष लिङ्देलले आफरुहरुले जस्तो...
काठमाडौं उपत्यकामा सहजै फोहोर व्यवस्थापन हुन नसकेको विषय नौलो होइन। तर अहिले आएर यो विषय थप फोहोरी बनेको छ। कुनै भयानक रोगभन्दा खतरनाक हो राजनीतिक दृष्टिविहीनता।व्यक्तिको शरीरमा लागेको शारीरिक रोग भिडियो एक्सरे गरेर, रगत, सुगर, रक्तचाप आदि जाँचेर निर्मूलको उपाय पत्ता लाग्छ। तर राजनीतिक रोगलाई कहाँ–कसरी जाँचेर रोग पत्ता लगाउन सकिन्छ भन्ने कोही निस्केका छैनन्।निदाएको होइन निदाएको जस्तो गर्ने र निहित स्वार्थलाई केन्द्रमा राख्नेले राजनीति गर्न सक्ला तर राष्ट्रसेवा र जनसेवा गर्न सक्दैन। ओश
फोहोर समस्याले उपत्यकाबासी आजित भएका छन् । यसलाई दीर्घकालीन रूपमा समस्या समाधान नगर्दासम्म यो समस्याले सहरबासीलाई आजित बनाइरहने देखिन्छ । फोहोरको समस्या आजको मात्र होइन करिब तीन दशकदेखि यस्तै चलिरहेको छ । बेला बेलामा राजनीतिक दलहरूले यसलाई झन् फोहोरी बनाउँछन् र समस्या समाधान गर्नु भन्दा पनि राजनीति गर्ने माध्यम बनाएका छन् । संघीय राजधानीसमेत रहेको […]
काठमाडौँ : देशको राजधानी काठमाडौँ महानगरपालिकामै सबै दलका उम्मेदवारलाई पन्छाउँदै स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका मेयर बालेन शाहप्रति दलका शीर्ष नेताले नै फोहोरी राजनीति गर्न थालेका छन् । स्वतन्त्र उम्मेद्वारी दिएर पनि जित हासिल गर्दै काठमाडौँको मुहार फेर्ने सपना पालेका बालेनलाई दलका शीर्ष नेताहरूकै योजनामा असफल बनाउने भरमग्दुर प्रयास भइरहेको तथ्य उनीहरूकै पार्टी पङ्क्तिको विज्ञप्तिले देखाएको […]
बालेन शाह र उनको टोली निर्वाचनयता अनवरत फोहोर व्यवस्थापनमा जुटेको छ, झरीघाम नभनी। त्यो प्रयास र प्रारम्भिक सफलताभन्दा कैयौँ गुणा ठूलो आकारमा राजनीति सत्ता तथा प्रतिपक्षका नेताहरूको फोहोरी रूप जनसमक्ष टड्कारो देखा पर्दै छ। न्यायाधीशहरूले सम्पत्ति विवरण दिएर मात्र पुग्दैन, उनीहरूसँगै स्थापित वकिलहरूको सम्पत्ति पनि छानबिन हुनुपर्छ भनी कानुन व्यवसायीको एउटा समूहले आवाज उठाएको छ। […]
काठमाडौं, २० वैशाख । राजनीति सम्भावनाको खेल हो । जहाँ असम्भव भन्ने हुन्न । नेपाली राजनीतिमा यस्ता धेरै असम्भव लाग्ने खेलहरु पछिल्लो समय भएका छन् । विशेषगरी संघीय संसद देखि प्रदेश संसदसम्म राजनीतिका फोहोरी खेलहरु भएका छन् । सत्ता संकट आएपछि प्रतिनिधि सभा नै बिघटन गर्ने कदमहरु भए । संविधानले प्रतिनिधि सभा विघटनको विकल्पलाई अति […]