काठमाडौं उपत्यकामा सहजै फोहोर व्यवस्थापन हुन नसकेको विषय नौलो होइन। तर अहिले आएर यो विषय थप फोहोरी बनेको छ। कुनै भयानक रोगभन्दा खतरनाक हो राजनीतिक दृष्टिविहीनता।व्यक्तिको शरीरमा लागेको शारीरिक रोग भिडियो एक्सरे गरेर, रगत, सुगर, रक्तचाप आदि जाँचेर निर्मूलको उपाय पत्ता लाग्छ। तर राजनीतिक रोगलाई कहाँ–कसरी जाँचेर रोग पत्ता लगाउन सकिन्छ भन्ने कोही निस्केका छैनन्।निदाएको होइन निदाएको जस्तो गर्ने र निहित स्वार्थलाई केन्द्रमा राख्नेले राजनीति गर्न सक्ला तर राष्ट्रसेवा र जनसेवा गर्न सक्दैन। ओश