फोहोर समस्याले उपत्यकाबासी आजित भएका छन् । यसलाई दीर्घकालीन रूपमा समस्या समाधान नगर्दासम्म यो समस्याले सहरबासीलाई आजित बनाइरहने देखिन्छ । फोहोरको समस्या आजको मात्र होइन करिब तीन दशकदेखि यस्तै चलिरहेको छ । बेला बेलामा राजनीतिक दलहरूले यसलाई झन् फोहोरी बनाउँछन् र समस्या समाधान गर्नु भन्दा पनि राजनीति गर्ने माध्यम बनाएका छन् । संघीय राजधानीसमेत रहेको […]