राखेप सदस्य-सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र यहाँस्थित चिनियाँ राजदूतावासका काउन्सिलरबीच भेटवार्ता भएको छ ।  चिनियाँ राजदूतावासका काउन्सिलर वाङ दोङको नेतृत्वमा भएको भेटवार्तामा नयाँ वर्ष २०२४ का उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको राखेपले जनाएको छ । नेपालको यु-२१ पुरुष फुटबल टोली तथा चीनको चोङ चीन […]

सम्बन्धित सामग्री

राखेप सदस्यसचिव स्वेच्छाचारी भए : एलबी क्षेत्री

प्रधानमन्त्री सहभागी कार्यक्रममा नबोलाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङप्रति राखेप परिषद् सदस्य एलबी क्षेत्रीले आपत्ति जनाएका छन् ।

टमटाको राखेप प्रमुख प्रशिक्षकबाट अवकाश

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत क्रिकेटतर्फका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदबन्दीको कारण अनिवार्य अवकाश पाएका हुन् । ५८ वर्षीय टमाटा पछिल्लो एक दशक देखि राखेपमा क्रिकेटतर्फ मुख्य प्रशिक्षक थिए । राखेप अन्तर्गत क्रिकेटमा प्रशिक्षकको रुपमा उनले काम गर्न २८ वर्ष बिताए । आइतबार पोखरा रंगशालामा एक कार्यक्रम मार्फत अवकाश लिएका […]

राखेप बोर्ड सदस्यको रिट खारेज

काठमाडौँ । आफ्नो बर्खास्तीविरुद्ध राखेपका पाँच जना बोर्ड सदस्यले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको छ । योसँगै अदालतमा पुगेको राखेप बोर्ड सदस्य विवाद तत्कालका लागि समाधान भएको छ । उच्च अदालतका न्यायाधीश द्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राखेप बोर्डमा पुनर्बहालीको मागसहित दायर गरेको रिट बुधबार खारेज गर्ने निर्णय गरेको […]

राखेप सदस्यसचिवको सुनुवाइ सर्‍यो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको बर्खास्ती र नयाँ नियुक्तिसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रिटको सोमबार पेसी नै नचढी स्थगित भएको छ । अदालतले यो मुद्दाको अर्को पेसी २ फागुनका लागि तोकेको छ ।मन्त्री...

राखेप बारेको रिट स्थगित

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तिबारे परेको रिट स्थगित भएको छ । सर्वोच्च अदालतले आज सो रिटलाई पेसी नै नचढी स्थगित गरेको हो । सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार थुनुवा मुद्दा वा बन्दी प्रत्यक्षीकरणको मुद्दाबाहेक राखेप सदस्यसचिव लगायतका अन्य रिट निवेदन स्थगित भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले […]

राखेप बोर्ड बैठक बोलाउन सदस्यहरुको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक माग गर्न निवेदन बुझाउन खोज्दा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुझ्न अस्वीकार गरेको राखेप बोर्ड सदस्यहरुले आरोप लगाएका छन् । बोर्ड बैठक बोलाउने राखेपका १३ सदस्यले संयुक्त रुपमा तयार पारेको निवेदन बुझाउन बिहीबार मन्त्रालय पुग्दा मन्त्री गहतराजले अस्वीकार गरेको उनीहरुको भनाई छ । त्यसपछि सदस्यहरुले […]

राखेप सदस्य सचिवको जिम्मेवारी पाएका ढकालले गरे पदवहाली

२२ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी पाएका विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्यसचिव ढकालले पदवहाली गरेका हुन् । कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट उनलाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्यसचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो । […]

राखेप सदस्य सचिव सिफारिस गर्न समिति गठन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव सिफारिस गर्न बिहिबार समिति गठन गरेको छ । ३ सदस्यीय समितिमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेप बोर्डका पूर्वसदस्य इन्दिरा निरौला र पूर्वकर्मचारी रिम रानाभाट छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त गर्न मन्त्रालयले दरखास्त पनि […]

राखेप सदस्य सचिव सिलवाल बर्खास्त !

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेकाे छ । आज साेमवार बसेकाे मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे । केपी ओलीकाे सरकारकाे पालामा राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई देउवा सरकारले स्पष्टीकरण साेधेकाे थियाे । त्याे स्पष्टीकरणकाे चित्तबुझ्दाे जवाफ नदिएकाे भन्दै सिलवालाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे । यस्तै देउवा सरकारले सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय ...

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई पटबाट हटाईएको छ ।