राखेप सदस्य सचिव सिफारिस गर्न समिति गठन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव सिफारिस गर्न बिहिबार समिति गठन गरेको छ । ३ सदस्यीय समितिमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेप बोर्डका पूर्वसदस्य इन्दिरा निरौला र पूर्वकर्मचारी रिम रानाभाट छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त गर्न मन्त्रालयले दरखास्त पनि […]

सम्बन्धित सामग्री

घिसिङको संयोजकत्वमा नवौं राष्ट्रिय खेलकुदका लागि कार्यकारी समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गरिएको छ । शुक्रबार बसेको मुल आयोजक समितिको बैठकले राखेप सदस्य सचिव घिसिङको नेतृत्वमा कार्यकारी समिति गठन गरेको हो ।राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ अनुसार सदस्य–सचिवको संयोजकत्वमा प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने व्यवस्था छ । समितिको सदस्यमा मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेल

राखेप सदस्य सचिव नियुक्ति गर्न सिफारिस समिति गठन

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाण्डौं नगरपालिका १३, ताहाचल) सदस्य रहने गरि समिति गठन गरिएको हो ।&n

‘म निस्किएँ, राजनीतिले काम गरोस्’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित छानबिन समितिले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यावहारिक आचरणमा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ । एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अलमुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । मितिले झन्डै ३ साता लगाएर तयार पार्दै बुधबार राखेप सदस्य सचिव […] The post ‘म निस्किएँ, राजनीतिले काम गरोस्’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.