राखेप सदस्यसचिव स्वेच्छाचारी भए : एलबी क्षेत्री

प्रधानमन्त्री सहभागी कार्यक्रममा नबोलाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङप्रति राखेप परिषद् सदस्य एलबी क्षेत्रीले आपत्ति जनाएका छन् ।