खानीजन्य ढुंगा,गिटी र बालुवा निकासीबारे सरकारले धारणा सार्वजनिक गरोस् : थापा

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासीको योजनाबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरेका छन्। उनले सरकारले ल्याएको नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको भन्दै यस्तो माग गरेका हुन्। थापाले वातावरणीय सन्तुलन विगार्ने र तथा तराई मधेश,भित्री मधेशलाई मरुभूमीकरण गर्ने कुनैपनि कार्य स्वीकार्य नहुने उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

अवैधरुपमा बालुवा उत्खनन

बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन भइरहेको पाइएको छ । दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो ।महाकालीबाट अवैधरूपमा बालुवा ल्याउँदै गरेको ट्र्याक्टर प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको […]

अवैधरुपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।२४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार–पसार गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिक

बालुवा खानीमा पुरिएर जुम्लामा दुई महिलाको ज्यान गयाे

जुम्ला – जुम्लाको तिला गाउँपालिका ९ मा रहेकाे बालुवा खानीमा पुरिएर दुई महिलाको ज्यान गएकाे छ । धाराखाेलामा रहेकाे बालुवा खानीमा पुरिँदा त्यही वडा बस्ने १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावतकाे ज्यान गएकाे हो । स्थानीयवासी बिनबहादुर रावतका अनुसार आज शुक्रवार बिहान ७ बजे बालुवा सङ्कलनका लागि उनीहरू बालुवा खानी पसेका थिए । बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै ज्यान गएकाे हो । घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट झन्डै ३५ कोष टाढा छ । याे घटनाको खबर प्राप्त भएलगत्तै रारामा रह...

बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि  बालुवा खानी पसेका थिए। बालुवा सोर्दै गर्दा खानी भत्किएर परेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ ।उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित  प्रहरी

जुम्लामा बालुवा खानीमा पुरिएर दुई किशोरीको मृत्यु

शुक्रबार विहान ७ बजे बालुवा संकलन गर्ने क्रममा बालुवा खानी भत्किँदा पुरिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय धनबहादुर रावतले जानकारी दिए।...

यो टापुको बालुवा लान खोज्यो कि जेल

बालुवा जहाँ पायो त्यहीं ठूलो परिमाणमा निकाल्न अनुमति हुँदैन । तर, एउटा यस्तो शहर छ जहाँ एक मुठ्ठी बालुवा मात्र लान खोज्दा जेल हालिन्छ । त्यो टापु इटालीको सार्डिनिया हो जहाँ सेतो बालुवा पाइन्छ । बालुवा राम्रो लागेर लान खोज्दा फ्रान्सेली दम्पतीलाई समस्यामा पार्यो । सार्डिनियाको समुद्री किनारबाट बालुवा लिदा इटालियन दम्पत्तिले छ वर्ष जेल […]

कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी

आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो।...

बालुवा, गिट्टीको उत्खनन : श्रीलंका मोडल चाहिन्छ

बालुवा, गिट्टीको उत्खनन संसारको सबैभन्दा ठूलो उत्खनन हो । संसारमा कुल उत्खननको ८५ प्रतिशत हिस्सा गिट्टी, बालुवाको छ । बढ्दो शहरीकरण र ठूलो संख्यामा भइरहेको निर्माणजन्य कार्यले बालुवा, गिट्टीको माग बढ्दैछ । एक अध्ययन अनुसार विश्वभरि वार्षिक ३२ अर्ब टन बालुवा र ५० अर्ब टन गिट्टीको उत्खनन हुन्छ । खोला, नदीहरू नै यो उत्खननको मुख्य […]

ढुंगा, बालुवा र गिट्टी

अब सारा हरियो परियो मासेर नाङ्गिएर बाँकी रहेको  ढुंगा, बालुवा र गिट्टी पनि  बढार-कुँडार गरी रित्याउन थालेपछि देशको इकोसिस्टम नै खलबलिएर आउनेछ भयानक प्राकृतिक प्रकोप

खेल मैदानबाट अवैध रूपमा बालुवा उत्खनन

चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेक्दार कम्पनीले मापदण्डविपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ ।चाँगुनारायण नगरपालिका–४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्डविपरीत बालुवा उत्खनन गरेको हो । ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौताविपरीत जमिनको लेबलभन्दा करिब २५÷३० फिट तल गएर बालुवा उत्खनन गरेको हो । करिब ९३ रोपनी क्षेत्रफलमा […]