जुम्लामा बालुवा खानीमा पुरिएर दुई किशोरीको मृत्यु

शुक्रबार विहान ७ बजे बालुवा संकलन गर्ने क्रममा बालुवा खानी भत्किँदा पुरिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय धनबहादुर रावतले जानकारी दिए।...

सम्बन्धित सामग्री

दुर्घटनामा किशोरीको मृत्यु

इटहरी । इटहरीमा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार राति ९ः१५ बजेतिर इटहरी १७ स्थित सिप्रदीनजिकै मे११प ३५३६ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरी–७ की २० वर्षीया एलिसा मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राति नै विराट […] The post दुर्घटनामा किशोरीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कञ्चनपुरमा माछा मार्ने क्रममा खोलामा डुबेर किशोरीको मृत्यु

कञ्चनपुरमा माछा मार्ने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ ।

खोलाले बगाउँदा किशोरीको मृत्यु

दाङ – दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। अर्का एक युवक घाइते भएका छन्। काठमडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो बंगलाचुलीस्थित स्याला खोलाले बगाउँदा मृत्यु भएको छ। त्यस्तै घोराही उपमहागनरपालिका– १४ का २१ बर्षीय हिकमत बुढा मगर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको तथा घुँडामा चोट रहेको जिल्ला प्रहरी […]

नदीमा खस्दा किशोरीको मृत्यु

बैतडी – बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका– ६ गिरीचौकीकी ढुल्लु अधिकारी छन्। डोटीको बडिकेदार गाउँपालिका– ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन्। नदीमा बेपत्ता किशोरीको शव स्थानीयवासीले निकालेका थिए। एक साता अगाडि एक जना पुरुष सोही ठाउँबाट खसेका थिए। […]

दाङमा बाढीले बगाएर किशोरीको मृत्यु

दाङमा बाढीले बगाएर एक किशोरीको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका–४ स्थित चाइकेरेमा खोलाले बगाउँदा सोही ठाउँकी १५ वर्षीया सन्ध्या परियारको मृत्यु  भएको हो  ।  सोमबार दिउँसो परेको अविरल वर्षापछि...

वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट किशोरीको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा टिप्परले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–११ स्थित सेडा स्कुल नजिक टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा किशोरीको ज्यान गएको हो।...

धनगढीमा ट्रकको ठक्करबाट किशोरीको मृत्यु

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। धनगढी उपमहानगरपालिका-१३ राजपुरकी १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको डिएसपी जोशीले बताए। उनका अनुसार त्रिभुवन माविमा अध्ययनरत ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा ट्रकले ठक्कर दिएको हो।ठक्करबाट घाइते भएकी उनको माया

भिरबाट लडेर किशोरीको मृत्यु

जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । तातोपानी गाउँपालिका–७ बाँरागाउँकी १८ वर्षीया सविता रावतको भिरबाट लडेर मृत्यु भएको हो ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालकी नर्सिङ निर्देशक सविना थापाका...

मोबाइल पड्किँदा किशोरीको मृत्यु

डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)