कोरोनाको ‘हट स्पट’ बन्दै शिवसताक्षी, स्थानीय भन्छन्- नगर सिल गरौं

शिवसताक्षी नगरका केही मानव बस्तीमा घरैपिच्छे संक्रमण छ। एक साता अघिमात्र ३३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको थियो। यो भनेको कुल परिक्षणको संक्रमण दर ५१ प्रतिशत माथि हो।

सम्बन्धित सामग्री

जारको पानीमा किरा भेटिएपछि एक उद्योग सिल

काठमाण्डाै – जारकाे पानीमा किरा भेटिएपछि काठमाण्डाैकाे एक पानी उद्याेग सिल भएकाे छ ।जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेकाे एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ ।अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको संयुक्त टोली स्थानीय माता विष्णुदेवी फुड् एन्ड वेभरेज प्रालीकाे उत्पदान केन्द्रमा स्थलगत अनुगमनमा ग...

जोगबनी नाका सिल

स्थानीय पालिकाहरुको ३० बैसाखमा हुने निर्वाचनका लागि नेपाल -भारत सिमा क्षेत्रको विराटनगर - जोगबनी नाका सिल भएको छ । गृहमन्त्रालयको  निर्देशन अनुसार मोरङ प्रशासनले मंगलबार राती १२ बजेदेखी प्रदेश १ को...

उदयपुरमा कोरोना : परिवारका तीन सदस्यको निधन, त्रियुगाको २ नम्बर वडा सिल

१७ साउन, काठमाडौं । दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ । गाईघाट-फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक […]

कोरोना महामारी बढेपछि झापा जिल्ला लकडाउन गर्ने प्रशासनको निर्णय

दस स्थानीय तह सिल भएको झापा आगामी शनिबारदेखि पूर्णरुपमा लकडाउन हुने भएको छ।

कोरोना संक्रमण बढेपछि झापाका १० स्थानीय तह सिल

१४ साउन, झापा । कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला […]

झापामा कोरोना संक्रमणः धमाधम सिल गर्दै स्थानीय तह

झापा – झापाका स्थानीय तहहरूले धमाधम आफ्ना क्षेत्र सिल गर्न थालेका छन्। कतिपय स्थानीय तहमा कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएको र कतिपयमा पहिलादेखिकै संक्रमणको दर नघटेको भन्दै स्थानीय तहले धमाधम आफ्ना क्षेत्र सिल गर्न थालेका हुन्। शुक्रबार मात्र झापाको कनकाई नगरपालिकाले शनिवार राति १० बजेदेखि लागु हुनेगरि नगरपालिकाका सबै वडा सिल गर्ने सूचना जारी […]

झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल

झापा – झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गरिने भएको छ। आज राति १२ बजेदेखि साउन ११ गते सोमबार राति १२ बजेसम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए। पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय […]

म्याग्दीमा ५ जना सक्रिय संक्रमित भएको गाउँ ‘सिल’

म्याग्दी : गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि म्याग्दीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले ५ जना भन्दा बढी सङ्क्रमित भेटिएको टोलमा सिल गर्ने भएको छ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ५ जना सक्रिय सङ्क्रमित रहेको गाउँ, टोलको चार किल्ला कायम गरी आवतजावत र व्यवसाय बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ सुवाश शर्मा पौडेलले बताए।‘समुदायस्तरमै स्वंयसेवक टोली बनाएर अभियान सुरु गर्न स्थानीय तहलाई अनुरोधसमेत गरिएको छ, संक्रिय सङ्क्रमित भएको

संक्रमित बढेसँगै स्थानीय प्रशासनले निशेधाज्ञा बढ्यो एक गाँउपालिका सिल

हिमाली जिल्ला मुगुमा कोरोनाका संक्रमित बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा पनि बढ्एको छ भने खत्याड गाउँपालिका सिल गरेको छ ।मुगुमा कोभिड–१९ कोरोना भाइरसको दोस्रो चरणको नयाँ भेरियन्ट नामक भाइरस मुगु जिल्लाका दूरदराजमा रहेका बस्तीहरुमा व्यापक रूपमा फैलिएपछि स्थानीय जिल्ला प्रशासन कार्यालय मुगुले २०७८ साल वैशाख २२ गते राति १२ बजेबाट सुरु गरेको निषेधाज्ञा जेठ मसान्तसम्म लागू […]

संक्रमित बढ्पछि बनेपा नगर क्षेत्र पूर्ण रुपमा सिल

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेसँगै नगर क्षेत्र पूर्णरुपमा सिल गरिएको छ । नगरमा दिनहुँ संक्रमित संख्या बढेपछि स्थानीय सरोकारवालासँग गरिएको छलफलले जेष्ठ ४ गते १२ गते रातीसम्मका लागि सिल गरिएको हो । नगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै नगर क्षेत्र सिल गरिएको स्पष्ट पारेको । प्रकाशित सूचना अनुसार उक्त समय […] The post संक्रमित बढ्पछि बनेपा नगर क्षेत्र पूर्ण रुपमा सिल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.