स्थानीय पालिकाहरुको ३० बैसाखमा हुने निर्वाचनका लागि नेपाल -भारत सिमा क्षेत्रको विराटनगर - जोगबनी नाका सिल भएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार मोरङ प्रशासनले मंगलबार राती १२ बजेदेखी प्रदेश १ को...
पर्सा, पुस १ । छिमेकी राष्ट्र भारतको विहारमा आईतबार हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल–भारत नाका सिल गरिएको छ । विहारमा हुने प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त भारतीय पक्षले विहिबार दिउँसोदेखि नै पर्सासँग जोडिएको नेपाल–भारत नाका बन्द गरेको हो । विहारसँग जोडिएका वीरगञ्ज–रक्सौल नाका पूर्व सूचना बिनानै भारतीय प्रशासनले एकतर्फी रुपमा सिल गर्दा […]
नेपालमा हुन गइरहेकाे आमनिर्वाचनको मौन अवधि सुरु भएसँगै नेपाल–भारत बेलहीया नाका सिल गरिएको छ।
गएराति १२ बजेबाट सिल गरिएको नाकाबाट सुरक्षाकर्मीहरुको समन्वयमा अत्यावश्यक वस्तु आयातलाई सहज बनाइएको सशस्त्र प्रहरी रुपन्देहीका प्रमुख...
झापा – छिमेकी मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल गरिएको छ। दार्जीलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको चुनावका कारण नेपालका नाका सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। दार्जीलिङमा आइतबार चुनाव हुँदैछ। शुक्रबार बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो। पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा नाका सिल गरिएको हो। […]
झापा । नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल […]
बाँके नेपालगञ्ज मंगलबार राति १२ बजेदेखि सिल गरिएको छ । चुनावलाई मध्यनजर गर्दै नाका सिल गरिएको हो । भारतीय प्रहरीले नेपाली नागरिकता भएकालाई नेपालतर्फ आउन दिइरहेको छ । नेपाल प्रहरीले आधारकार्ड भएका व्यक्तिलाई भारततर्फ जान दिएको छ । अलपत्र परेका यस्ता व्यक्तिलाई आउन र जान दिने भनिएको छ । रातिमा नेपालगञ्ज नाकामा आइपुगेका पहाडी जिल्लाका […]
सर्लाही । नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतका उच्च पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ । मधेश प्रदेश अन्तर्गतको महोत्तरी स्थित बर्दिबासमा सर्लाही,महोतरी, रौतहट तथा भारतको सितामढी जिल्लाका पदाधिकारी र सम्बन्ध अधिकारीबिच संयुक्त सिमा समन्वय बैठक सम्पन्न भएको हो । बैठकले वैशाख ३० गते हुने स्थानीय तहको मतदानको ७२ घण्टा अघि सिमा […]
The post मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.
चितवन/ पवित्र तीर्थस्थल देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने भएको छ । पुस ३० गते बिहानबाट माघ १ गते बेलुकासम्म देवघाट जाने नाका सिल गर्न लागिएको हो । कोभिडको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले माघे सङ्क्रान्ति मेलामा रोक लगाएको छ । माघे सङ्क्रातिमा छुट्टै मेला नभएर स्नानका लागि देशभर र भारतबाटसमेत भक्तजन आउने […]
स्थानीय तह निर्वाचनलाई लक्षित गरी पर्सास्थित भारतसँग जोडिएको सीमा नाका सिल गरिएको छ । शुक्रबार मध्य राति १२ बजेबाट ७२ घण्टाका लागि नाका सिल गरिएको हो ।