जारको पानीमा किरा भेटिएपछि एक उद्योग सिल

काठमाण्डाै – जारकाे पानीमा किरा भेटिएपछि काठमाण्डाैकाे एक पानी उद्याेग सिल भएकाे छ ।जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेकाे एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ ।अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको संयुक्त टोली स्थानीय माता विष्णुदेवी फुड् एन्ड वेभरेज प्रालीकाे उत्पदान केन्द्रमा स्थलगत अनुगमनमा ग...

सम्बन्धित सामग्री

म्याद गुज्रिएका खानेकुरामा नयाँ लेबल टाँसेर बिक्री

काठमाडौं – म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गरेको आरोपमा ललितपुरको एक खाद्य उद्योग सिल गरिएको छ । अनुगमन टोलीले बिभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी बजारमा बिक्री वितरण गरेको पाएपछि महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको मिनाक्षी खाद्य उद्योग सिल गरेको हो । गोप्य सुचनाको अधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको […]

नेपालगन्जको एक पानी उद्योग सिल

नेपालगन्जको एउटा पानी उद्योग सिल गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको अनुगमन टोलीले नेपालगन्ज–५ मा सञ्चालित गोल्डेन प्रशोधित पिउने पानी उद्योग बुधबार सिल गरेको हो।...

नेपालगन्जको एक पानी उद्योग सिल

नेपालगन्जको एउटा पानी उद्योग सिल गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको अनुगमन टोलीले नेपालगन्ज–५ मा सञ्चालित गोल्डेन प्रशोधित पिउने पानी उद्योग बुधबार सिल गरेको हो।...

म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल

म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ।

धनुषामा मापदण्ड विपरित दुई उद्योग सिल

जनकपुरधाम । धनुषामा मापदण्ड विपरीत सञ्चालित क्रसर र बालुवा वासिङ्ग उद्योगमा सिल गरिएको छ । संयुक्त अनुगमन समिति, धनुषाले मिथिला नगरपालिकामा संचालित २ वटा क्रसर उद्योग र ३ वटा बालुवा वासिङ्ग गरी ५ वटा उद्योग शिल गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । बर्दिवास नगरपालिका–१, महोत्तरी बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका–१० […] The post धनुषामा मापदण्ड विपरित दुई उद्योग सिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल

सुर्खेत– उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन उद्योग सिल गरेको हो । कार्यालयले पटक/पटक दिएको निर्देशन अटेर गरेको, बिना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर […]

लेबल नभएका तीन उद्योग सिल

सुर्खेतमा लेबल नलगाएर उत्पादन तथा विक्री गर्ने तीन वटा उद्योग सिल गरिएको छ। अनुगमनका क्रममा पटक पटक सचेत गराउँदा समेत पालना नगरेपछि तीन वटा उद्योगहरु सिल गरिएको हो।...

अवैध क्रसर उद्योगमा प्रशासनको ताला

उद्योगले दुई वर्षदेखि उद्देश्यविपरीत क्रसर उद्योग सञ्चालन गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको पटकपटकको अनुगमनका क्रममा क्रसर उद्योग बन्द गर्न मौखिक तथा लिखित निर्देशन दियो। निर्देशनको अवज्ञा भएपछि प्रशासनले सो उद्योग सिल गरिदिएको छ।...

ओम र नमस्ते ग्यास उद्योग सिल

गुणस्तर तथा नापतौल विभागले धादिङकै पुरानो ओम ग्याससहित दुई ग्यास उद्योग सिल गरेको छ। आइतबार विभागको टोलीले अनुगमनका क्रममा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि राजमार्ग क्षेत्रमा संचालित ओम र नमस्ते ग्यास उद्योग सिल गरेको हो।