झापा – झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गरिने भएको छ। आज राति १२ बजेदेखि साउन ११ गते सोमबार राति १२ बजेसम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए। पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय […]