छिमेक लघुवित्तले गर्‍यो लाभांशको प्रस्ताव, कति पाउँछन् लगानीकर्ताले ?

छिमेक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ ।

सम्बन्धित सामग्री

छिमेक लघुवित्तले प्रस्ताव गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मङ्सिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित कुल लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले यस वर्ष हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो । यसअघि ५२ दशमलव ७० प्रतिशतसम्म लाभांश वितरण गरेको कम्पनीले गत वर्ष भने २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव २६ प्रतिशत गरी कुल २५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

छिमेक लघुवित्त र सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक र छिमेक लघुवित्तले संस्थापक तर्फको शेयर आजदेखि विक्रीमा ल्याएका छन् । सानिमा बैंकको २ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको १५ हजार कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । सानिमा बैंकको शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ भने छिमेक लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी सम्बन्धित कम्पनीको शेयर खरीदका लागि आवेदन दिन सकिनेछ । छिमेक लघुवित्तको शेयर खरीदका कम्पनीको केन्द्रीय कार्यालय मध्य बानेश्वर, काठमाडौंमा र सानिमा बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिने

२८ पुस, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २५.२६ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख को २२ प्रतिशतले हुने आउने ५१ करोड १३ […]

छिमेक मोबाइल बैंकिङ एप सञ्चालनमा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बैंकिङ मोबाइल एप सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले उक्त एपको उद्घाटन गरेकी हुन् । आफ्ना ग्राहकलाई प्रविधि प्रयोगमार्फत् सुलभ र सहज सेवा प्रदान गर्न एप सञ्चालनमा ल्याइएको लघुवित्तले जनाएको छ । एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, […]

छिमेक लघुवित्तले लन्च गर्‍यो मोबाइल बैंकिङ एप

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले एपको उद्घाटन गरेका हुन्।

छिमेक लघुवित्तको एपबाट क्युआर भुक्तानी गर्न सकिने

छिमेक लघुवित्त वित्तिय संस्थाले मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ। लघुवित्तले शुक्रबारदेखि मोवाइल बैंकिङ एपबाट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो। यस सेवाअन्तर्गत कनेक्ट आइपिएस...

छिमेक लघुवित्त डिजिटल कारोबारतर्फ अग्रसर

छिमेक लघुवित्तले मोबाइल बैंकिङ एप मार्फत सदस्यहरूलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ।

छिमेक लघुवित्तले सञ्चालनमा ल्यायो भुक्तानी एप

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंकिङ मोबाइल एप  सञ्चालनमा ल्याएको छ ।

छिमेक लघुवित्त नेशनल पेमेन्ट इन्टरफेसमा आवद्ध

१ भदौ, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेशनल पेमेन्ट इन्टरफेसमा आवद्ध भएको छ । एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको लघुवित्तले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा छिमेक लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका […]

छिमेक लघुवित्तले घोषणा गर्‍यो ३० % लाभांश

मंसिर २, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । प्रस्तावित यो लाभांश  नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यो पनि हेर्नुस् : छिमेक लघुवित्तले कमायो २१ करोडभन्दा बढी नाफा छिमेक लघुवित्तको खुद नाफा १ अर्बभन्दा बढी, ५७ करोड खराब कर्जा संकलन तेस्रो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा रू. ९५ करोड ५९ लाखभन्दा बढी