११ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका सीसीएमसीका अधिकारीहरुले लकडाउन शब्द त प्रयोग गरेरनन् तर हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अपनाउनुपर्ने बताएका हुन् । ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक […]