कोरोना संक्रमणको दोस्रो लहर भयावह रूपमा फैलिन थालेपछि बाँकेमा विहिबार देखि बन्दाबन्दी (लकडाउन ) हुने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न केन्द्रमा सिफारिस गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लामा संक्रमितहरूको संख्या दैनिक रूपमा ह्वातै बढेपछि एक साता लकडाउन […]