बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन

मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निणर्य गरेको हो।

सम्बन्धित सामग्री

कैलालीमा थप एक हप्ता लकडाउन गर्न सिफारिस

कैलालीमा थप एक हप्ता लकडाउन गर्ने तयारी गरिएको छ । आज जिल्ला कोभिड १९ संकट व्यवस्था समितिको बैठकले थप एक हप्ताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । थप एक साता लकडाउन गर्न सिफारिस आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए ।यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि बैशाख मसान्तसम्म लकडाउन गरिएको थियो । तेस्रो चरणको लकडाउन  वैशाख २८ गते राती १२ बजेदेखि जेठ ६ गते राती १२ बजेसम्म गरिएको थियो ।

कैलालीमा जेठ ६ सम्म लकडाउन गर्न सिफारिस

कैलालीमा लकडाउन जेठ ६ गते सम्म गर्न सिफारिस गरेको छ ।  सोमबार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गते लकडाउन लम्ब्याउने सिफारिस गरेको हो । कोरोना बढेको भन्दै यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि वैशाख मसान्त सम्म लकडाउन गरेको थियो ।कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो जेठ ६ गते सम्म लकडाउन गर्ने सिफारिस  गरेको हो । लकडाउनको क्रममा अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा पूर्ण रुपमा बन्द र

दिल्लीमा लकडाउन एक हप्ता लम्बियो

एजेन्सी, २६ वैशाख । भारतको राजधानी दिल्लीमा लकडाउन लम्बिएको छ । दिल्ली सरकारले १७ मे सम्मका लागि लकडाउन लम्बाएको हो । कोरोना भाइरसको महामारी अझै अनियन्त्रित भएपछि दिल्ली सरकारले लकडाउन लम्ब्याएको हो । भारतको अधिकांश शहरहरुमा लकडाउन गरिएको छ । त्यहाँ कोरोना संक्रमण भयावह भएको छ ।-फाइल तस्बिरः एजेन्सी

बर्दियामा निषेधाज्ञा लम्बियो, वैशाख मसान्तसम्म कडा लकडाउन

बर्दिया : कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बर्दियामा लागू गरिएको निषेधाज्ञाको अवधि लम्बिएको छ। बर्दियामा अब वैशाख ३१ गतेसम्मका लागि कडा खालको लकडाउन गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार वैशाख २० गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। यसअघि गएको सोमबारबाट बर्दियाका मुख्यमुख्य बजार क्षेत्रहरूमा १९ गते रातिसम्मका लागि निषेधाज्ञा गरिएको थियो।कारोना महामारीले भयावह रूप लिने अवस्था देखिएपछि कडा खा

कैलालीमा एक साता लकडाउन

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा कोरोना भाइसर संक्रमितको संख्या बढेपछि लकडाउन गरेको छ ।कोभिड–१९ को नयाँ भेरीयन्टका कोरोना संक्रमण फैलिँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका निमित्त संक्रामक रोग ऐन २०२० को दफा २ र […]

देशका अधिकांश शहरमा लकडाउन

काठमाडौं, १४ वैशाख । कोरोना भाइरसको महामारी भयावह बनेपछि देशका अधिकांश शहरहरुमा लकडाउन घोषणा भएको छ । १६ वैशाख देखि लागू हुने गरी एक देखि दुई हप्तासम्म लकडाउनको घोषणाहरु भएका हुन् । कतिपय शहरहरुमा लकडाउन जारी छ । काठमाडौं उपत्यकामा १६ वैशाखबाट लागू हुने गरी मङ्गलबार नै लकडाउन घोषणा भइसकेको छ । लकडाउन घोषणा भएपछि […]

दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउन

दाङ – कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएपछि दाङमा यही वैशाख १७ गते शुक्रवारदेखि नाै दिनसम्मका लागि लकडाउन गरिने भएको छ । मङ्गलवार घोराहीमा बसेकाे जिल्ला प्रशासन कार्यालयकाे बैठकले बैशाख १७ देखि २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।  दैनिक रूपमा कोरोना सङ्क्रमितकाे सङ्ख्या बढ्न थालेसँगै दाङमा तत्काल लकडाउन गरी नागरिककाे जीवन रक्षा गर्न चौतर्फी रूपमा आवाज उठ्दै आएको थियाे ।   वैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजेसम्मका ...

साेमवार रातिदेखि बाँके जिल्लाभर लकडाउन

बाँके – साेमवार (भोलि) देखि बाँके जिल्लाभर लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख नाै गतेदेखि लकडाउन लागू भएकोमा साेमवारदेखि जिल्लाभर लकडाउन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार राति १२ बजेदेखि  आउँदाे २० गतेसम्म लकडाउन गर्न लागिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको निर्णय पालना गर्न आग्रह गर्नुभएकाे छ ।

नेपालगञ्जमा एक हप्ता लकडाउन

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमानगर क्षेत्रभरमा आज मध्यरातिबाट एक हप्ता लकडाउन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुनेछ।बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको छ भने अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नुपरेको कार्यालयले जनाएको छ।

बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन

काठमाडौं। वैशाख ९ गतेदेखि बाँकेमा लकडाउन गर्ने भएको छ। आज बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाको जोखिम उच्च भएकाले वैशाख ९ गतेदेखि लकडाउन गर्नुपर्ने प्रस्ताव गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले देखापढीसँग भने, “डिसीसीएमसीले सिफारिस गरेको छ, अब हामी निर्णय गर्छौं, एक साताका लागि लकडाउन हुन्छ।” कोरोनाको जोखिम बढीरहेकाले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए।