डिजिटल रूपान्तरणले कर्पोरेट संस्था र उनीहरूको व्यापार प्रक्रियाहरूको पूर्ण सुधार गर्छ । यसले उद्यमहरूलाई उदयिमान प्रविधिहरूको प्रयोग गरेर व्यापारमा दिगो वृद्धि हासिल गर्न सक्षम बनाउँछ ।
अध्ययन अनुसार धेरैजसो डिजिटल रूपान्तरण परियोजनाहरूले “युजर–सेन्ट्रीसिटी” लाई महत्त्वपूर्ण विचारको रूपमा लिएका छैनन्, जसले गर्दा धेरै परियोजनाहरू ग्राहक र प्रयोगकर्ताको...