काठमाडौं- ह्वावे र आइसिटी फाउण्डेसन नेपाल (आइएफएन) को आयोजनामा ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ आजबाट सुरु भएको छ। दुइ दिनसम्म चल्ने कार्यक्रम आज उद्घाटन भएको हो। कार्यक्रमको उद्देश्य नीति निर्माताहरू, उद्योग विशेषज्ञहरू, विचारधाराहरूका साथै विभिन्न इकोसिस्टम साझेदारहरूलाई एकै ठाउँमा ल्याएर राम्रो र डिजिटल रूपमा सक्षम नेपाल निर्माणका लागि छलफल गर्नु रहेको आयोजकले बताएका छन्। कार्यक्रममा […]