काठमाडौं : नेपाली कांग्रेसले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जनचाहना विपरित पारित गरेको भन्दै सिन्धुपाल्चोकका एक वडाध्यक्षले पार्टी छाडेका छन्। कांग्रेसबाट जिल्लाको बाह्रबिसे नगरपालिका वडा २ मा वडाध्यक्ष जितेका बमबहादुर तामाङले बिहीवार पार्टी परित्यागको घोषणा गरेका हुन्।
'पार्टीले आम जनचाहना विपरीत एमसीसी पास गर्ने, आम कार्यकर्ताहरुले भनेको कुनै पनि कुराको सुनुवाई…