बालेनलाई वारिस राख्ने सुविधा दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई वारेसको सुविधा दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना गरेको आरोप खेपिरहेका साहले मुद्दाको तारिख खेप्नका लागि वारेसको सुविधा मागेर सर्वोच्च अदालतमा निवेदन दिएकोमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘मागबमोजिम नहुने’ भनी आदेश गरेको हो । उक्त आदेशपछि मेयर शाह हरेक पटक आफैँ […] The post बालेनलाई वारिस राख्ने सुविधा दिन सर्वोच्चद्वारा अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

शेरबहादुर देउवा विरुद्धको रिट दर्ता गर्न अस्वीकार

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ ।

समाजवादीका सचेतक ज्वालालाई सुविधा दिन सचिवालयले गर्‍यो अस्वीकार

काठमाडौँ – संघीय संसद सचिवालयले एकीकृत समाजवादीका सचेतक प्रकाश ज्वालालाई सुविधा दिन अस्वीकार गरेको छ। संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ ले निर्धारण गरेको मापदण्ड नपुगेको भन्दै सचिवालयले समाजवादी सचेतकलाई सुविधा नदिने भएको हो। ज्वालाले प्रमुख सचेतकको हैसियतमा आफूले गाडी तथा अन्य सुविधा पाउनुपर्ने दाबी गर्दै निवेदन दिएका थिए। तर […]

अमेरिकी ग्रिनकार्डमा पब्लिक चार्जको नयाँ नियम डिसेम्बर २३ मा लागु हुने

अमेरिकी ग्रिनकार्डमा पब्लिक चार्जको नियम डिसेम्बर २३ मा लागु हुने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ग्रिनकार्ड आवेदनमा कस्तो प्रकारको पब्लिक चार्जका आधारमा ग्रिनकार्ड र भिसा अस्वीकार गर्न सक्ने भन्नेबारे अन्तिम नियम लागु गर्न लागेको हो । यो अन्तिम नियमले अमेरिकामा गैर नागरिकहरूका लागि सरकारी सुविधा लिएको आधारमा कसरी ग्रिनकार्ड अस्वीकार्यताको नियमलाई व्यवस्थापन गर्नेछ […]

इन्टेलका शेयरधनीहरुले पुन : अस्वीकार गरे शीर्ष अधिकारीहरुको सेवा सुविधा प्याकेज

जेठ ३,  सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी चिप निर्माता कम्पनी इन्टेल कर्पोरेशनका शेयरधनीहरुले शीर्ष कार्यकारीहरुका सेवा सुविधा अस्वीकार गरेका छन् । हालै बसेको कम्पनीको शेयरधनीहरुको वार्षिक बैठकमा प्रमुख कार्यकारी अधिकारी (सीईओ) प्याट जेल्सिंगरलाई १७ करोड ८६ लाख डलर भुक्तानी दिने समेतको प्याकेज प्रस्ताव खारेज गरिएको हो । यसमा १० लाख डलरभन्दा धेरै तलब छ, १७ लाख ५० हजार डलर बोनस, १४ करोड डलरभन्दा धेरैको स्टक अवार्ड छ भने करीब ३ करोडको अप्शन अवार्ड छ ।  सो बैठकमा करीब १ अर्ब ७८ करोड मत कार्यकारीहरुको सेवा सुविधाको विरुद्धमा खसेको थियो । यद्यपि, सो मत मान्नै पर्ने बाधयता नभएको कम्पनीले बताएको छ । सेवा सुविधाको पक्षमा भने ९२ करोड १२ लाख मत खसेको थियो । आफूहरुले लगानीकर्ताको प्रतिक्रिया निकै गम्भीर रुपमा लिएको कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।  सन् २०२१ मा कम्पनीका आम कर्मचारीको तुलनामा जेल्सिंगरले १ हजार ७०० भन्दा धेरै गुणा कमाएको मार्चमा कम्पनीको नियामक फाइलिङले देखाएको थियो । गत वर्ष पनि शेयरधनीहरुले कार्यकारीहरुको सेवा सुविधा प्याकेजको विपक्षमा बहुमत दिएका थिए । एजेन्सी

एकीकृत समाजवादीलाई संसदीय सुविधा दिन अस्वीकार

सङ्घीय संसद् सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो ।