कायम मुकायम प्रधानन्यायाधीशलाई थप सुविधा दिने निर्णय स्वतन्त्र न्यापालिका विपरीत, अस्वीकार गर्न बारले गर्‍यो कार्कीलाई आग्रह

काठमाडौंः नेपाल बार एशोसिएशनले कायम मुकायम प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीश सरहको सुविधा दिनेगरी गरेको निर्णय प्रचलित कानुन विपरीत भएको बताएको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले विज्ञप्ति जारी गर्दै कुनै व्यक्ति र पदलाई लक्षित गरी भएको निर्णय स्वतन्त्र न्यायपालिकाको अवधारणा विपरीत भएको बताएका छन्।  बारले सो सुविधा नलिने कायम…