समाजवादीका सचेतक ज्वालालाई सुविधा दिन सचिवालयले गर्‍यो अस्वीकार

काठमाडौँ – संघीय संसद सचिवालयले एकीकृत समाजवादीका सचेतक प्रकाश ज्वालालाई सुविधा दिन अस्वीकार गरेको छ। संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ ले निर्धारण गरेको मापदण्ड नपुगेको भन्दै सचिवालयले समाजवादी सचेतकलाई सुविधा नदिने भएको हो। ज्वालाले प्रमुख सचेतकको हैसियतमा आफूले गाडी तथा अन्य सुविधा पाउनुपर्ने दाबी गर्दै निवेदन दिएका थिए। तर […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीलाई संसदीय सुविधा दिन अस्वीकार

सङ्घीय संसद् सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो ।