डेढ सातामै फेरिए सप्तरीका सिडिओ, सहायक गरी थप डेढ दर्जनको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई १० दिनमै सरुवा गरेको छ। खतिवडालाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।  उनको ठाउँमा सहसचिव भूपेन्द्र थापालाई खटाएको छ। थापाले बिहीबार (आज)देखि जिम्मेवारी सम्हालेका छन्।  यस्तै, अछाम जिल्लाका सिडिओ पनि फेरिएका छन्। अछाममा उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ। सहायक र प्रजिअ […]

सम्बन्धित सामग्री

प्रचण्ड-माधवलक्षित ओलीको कडा टिप्पणी-पश्चगामीका गोटीहरू कम्युनिष्ट हुनै सक्दैनन्

झापा, १३ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज रूपान्तरणका लागि एमालेको सङ्घर्ष अझै जारी रहेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रबार विर्तामोडमा जिल्लास्तरीय वृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका कारण सङ्घर्षलाई थप सशक्त बनाउनुपर्ने बताएका हुन् । राणा शासन विरुद्धको आन्दोलनदेखि नेपाली कम्युनिष्टहरूले अग्रमोर्चामा आफुलाई उभ्याउँदै […]

चार प्रदेशका प्रहरी प्रमुख फेरिए

चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार हालै बढुवा भएका चार डिआइजीको पदस्थापन गरी थप पाँच डिआइजीको सरुवा गरेको हो । गृहको निर्णयअनुसार बागमतीमा पूजा सिंह, मधेसमा...

थप तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिए

काठडमाडौं । निर्वाचन आयोगले थप तीन स्थानीय तहका निर्वाचन अधिकृत हटाएर नयाँलाई खटाएको छ । आयोगले बैतडीका दुई स्थानीय तह र सप्तरीको एक स्थानीय तहमा यसअघि खटाइएका निर्वाचन अधिकृतलाई हटाएर नयाँ निर्वाचन अधिकृत खटाएको हो । आयोगका अनुसार बैतडीको डिलासैनी गाउँपालिकामा खटाइएका भाषा आयोगमा कार्यरत उपसचिव लोकबहादुर लोप्चनलाई हटाएर कृष्णपुर नगरपालिका कञ्चनपुरमा कार्यरत अधिकृत दशौं […]

रुकुम पश्चिममा १३ मतदान स्थल फेरिए

जिल्लामा १३ मतदानस्थल फेरिएका छन् । जिल्ला निर्वार्चन कार्यालयका अनुसार ३ मतदान स्थल थप भएका छन् । १० मतदान स्थल परिवर्तन गरिएको छ ।

थप आधा दर्जन जिल्लाका सिडिओ फेरिए, पुनः भित्र्याइएका पौडेललाई धनुषा

काठमाडौँ । गृह मन्त्रालयले थप आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) परिवर्तन गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा भएका छन् भने धनुषामा लगानी बोर्ड हुँदै शुक्रवार गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई पठाइएको छ । यसअघि बाराको प्रजिअ हुँदा गृहबाटै बाहिर […]

पोखरा एयरपोर्टको एक्स-रे : कहिले उड्ला अन्तर्राष्ट्रिय हवाईजहाज ?

पोखरा, १२ पुस : क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा परिभाषित गरिएको पोखराको निर्माणाधीन विमानस्थल अन्तर्राष्ट्रियस्तरमा वृद्धि भएको छ । आईकाओले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल मात्रै व्यवस्था गरेकोले पोखरा विमानस्थल अब अन्तर्राष्ट्रिय बनेको हो । स्तर फेरिए पनि थप संरचना बनाइएको भने होइन । २०७३ सालदेखि निर्माण सुरु भएको विमानस्थलबाट तोकिएको समयमै उडान हुने सम्भावना क्षीण हुँदै […]

किस्ताबन्दीमा सिडिओ सरुवा, सिन्धुली र पाँचथरमा पनि फेरिए

काठमाडौं । गृह मन्त्रालयले थप दुई जना सिडिओको सरुवा गरेको छ । बिहिबार खोटाङ र दाङका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको गृहले शुक्रबार चिट्ठी पठाउदा सिन्धुली र पाँचथर पनि थपिएका छन् । गृह स्रोतका अनुसार पाँचथरका प्रजिअ पुण्य ढकाललाई मन्त्रालय तानेर सिन्धुलीका सुरेश न्यौपानेलाई पाँचथर पठाएको छ । सिन्धुलीमा रमेश न्यौपानेलाई पठाइएको छ । सम्बन्धित […]

सिरहामा ३१ असारसम्म निषेधाज्ञा थप, कुन-कुन नियम फेरिए ?

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिरहामा जारी निषेधाज्ञा १५ दिनका लागि थप भएको छ

रूपन्देहीमा स्वरूप फेरेर थपियो निषेधाज्ञा, कुन-कुन नियम फेरिए ?

रूपन्देहीमा ७ असारसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले केही खुकुलो हुनेगरी स्वरूप परिवर्तन गर्दै ७ असार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो

उपत्यकामा निषेधाज्ञा मोडालिटी परिवर्तन : कुन-कुन नियम फेरिए ? [आदेशसहित]

संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाको मोडालिटी परिवर्तन गरि थप कडाइ गरिएको पनि उनले बताए ।