थप आधा दर्जन जिल्लाका सिडिओ फेरिए, पुनः भित्र्याइएका पौडेललाई धनुषा

काठमाडौँ । गृह मन्त्रालयले थप आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) परिवर्तन गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा भएका छन् भने धनुषामा लगानी बोर्ड हुँदै शुक्रवार गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई पठाइएको छ । यसअघि बाराको प्रजिअ हुँदा गृहबाटै बाहिर […]

सम्बन्धित सामग्री

काभ्रे र धनकुटाका सिडिओ फेरिए

गृह मन्त्रालयले काभ्रे र धनकुटाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। काभ्रेमा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई खटाइएको छ। काभ्रेका सिडिओ पुन्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ भने धनकुटामा कार्यरत थानेश्वर...

तीन जिल्लामा सिडिओ हेरफेर , भोजपुरमा घिमिरे

काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ । गृह मन्त्रालयका अनुसार, भोजपुरका सिडिओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ। कञ्चनपुरका रामप्रसाद पाण्डे गृह […]

दोलखा र पर्वतका सिडिओ फेरिए

गृह मन्त्रालयले दोलखा र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ ।  दोलखामा भोजराज खतिवडा र पर्वतमा नारायण सापकोटालाई पठाइएको छ ।  दोलखाका सिडिओ टेकराज निरौलाले उमेरकदका कारण अवकाश पाएपछि...

पाँच जिल्लाका सिडिओ हेरफेर

गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पश्चिम तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।  धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायण प्रसाद रिसाल, हुम्लामा सीता...

१२ जिल्लाका सिडिओ हेरफेर, कसलाई कहाँ ?

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रीस्तरीय बैठकले काज सरुवा गर्दै १२ जिल्लाका सिडिओ हेरफेर गरेको हो ।  गृह मन्त्रालयका सहसचिव किरण थापालाई...

गृहले गर्‍यो ८ जिल्लामा सिडिओ हेरफेर

गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ।

मोरङ र ललितपुरसहित १२ जिल्लाका सिडिओ हेरफेर

काठमाडौं : गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीस्तरीय निर्णयले १२ सिडिओको सरुवा गरिएको बताए। उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको सिडिओमा पठाइएको  छ भने गृह मन्त्रालयका सहसचिव काशीराज दाहाललाई मोरङको सिडिओमा पठाइएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृह मन्त्रालयमा ल्याइएको छ।गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुर सर

१२ जिल्लामा नयाँ सिडिओ, को कहाँ?

काठमाडौँ– सरकारले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ भने चार जिल्लाका सिडिओहरुलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। गृहमन्त्रीस्तरको निर्णयबाट उनीहरुको काज  सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृहमन्त्रालय तानिएको छ भने उनको ठाउँमा गृहका सहसचिव घनश्याम उपाध्यायलाई पठाइएको छ। यस्तै गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुरको जिम्मेवारी दिइएको छ। उनको […]

काठमाडौंका सिडिओ फेरिए

काठमाडौं, भदौ २२ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिनुभएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । उहाँको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । पराजुली गत वर्ष मंसिरमा काठमाडौंका […]